फिल्म ‘कृष्णलीला’मा काम गर्दा नव–नायिका श्रद्धा प्रसाँइको नाम नायक पुष्प खड्कासँग जोडियो । पुष्प र श्रद्धा प्रेममा रहेको खबरहरू सार्वजनिक भए ।…