‘मोडल हन्ट नेपाल सिजन ९’को उपाधि विवश बिष्ट र नेहा बुढाले जितेका छन् । विवशले पुरुषतर्फ र नेहाले महिलातर्फ यो उपाधिको ताज जितेका हुन् । …