महारजगञ्जमा पनि संचालनमा आयो ‘हेयर एन्ड शान्ति युनिसेक्स सलुन’

काठमाडौंको महाराजगञ्ज ‘हेयर एन्ड शान्ति युनिसेक्स सलुन’ संचालनमा आएको छ । केस सज्जा एवं सौन्दर्य सेवामा अग्रणी मानिएको यो सलुनको बाह्रौं शाखा हो ।
सलुनका प्रबन्ध निर्देशक अनुजा श्रेष्ठका अनुसार, महारजगन्जस्थित भाटभटेनीको सम्मुखमा बाह्रौं शाखा संचालनमा ल्याइएको हो ।
उनले भनिन्–‘पोखरापछि हामीले महारजगञ्जमा नयाँ शाखा विस्तार गरेका हौँ, यहाँबाट पनि अन्य ठाउँहरूमा जस्तै सम्पूर्ण सेवा उपलब्ध हुनेछ ।’
हेयर एन्ड शान्तिमा हेयर कटिङ, कलरिङ, केराटिन, फेसियल, मेनिक्योर पेडिक्योर, नेल आर्ट, हाइड्रा फेसियल जस्ता सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा उपलब्ध हुने संचालकको भनाई छ ।
सेवाग्राहीहरुको मागलाई ध्यानमा राखेर नै आफूहरूले विभिन्न शाखा विस्तार गरेको प्रबन्ध निर्देशक श्रेष्ठको भनाई छ ।

‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ को चौथो सँस्करणको घोषणा

नेशनल डिजाइनर रन वेको उपाधि प्राङ्देनलाई

‘फेस अब क्लासिक डाइमन्ड’को उपाधि पूर्णिकालाई
मोडल हन्ट नेपाल’को नयाँ संस्करण सुरु

नेपाली सुन्दरी सबी थापाले जितिन् ‘ड्याज्लीङ डिभा’ अवार्ड

विवाहित महिलाहरुको ट्यालेन्ट सो

सन्तोषले जिते ‘मिस्टर नेपाल २०२४’को उपाधि

प्रतिक्रिया