‘ह्यारी कि प्यारी’ रिलिज, जितु र साम्राज्ञीको अग्नीपरिक्षा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/harry%252520ki%252520pyari%252520premier_4YbjYNjRfi_dynt8ejdy1hnytvcfrrig4onogol6g4qn5pnosdfrw66u81h9hykiyoxxjzl_7NrIcolfTq_sw7ekucobhcv8pptfcczik0hpd7csrj1bcjzzbtnea0lyx1fvjrdqpnhvdvq_vAkKFbHYRL_nbtzsdw8gxabnqdpnpmu6l4bxg0ju4kwppo3iy8f8xdmctcngqumtdn4zk8f.jpg)
देशभरका हलमा आजबाट नेपाली फिल्म ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डाक्टर कपिल रिजालको निर्देशनमा तयार भएको यो फिल्मलाई मल्टिप्लेक्सहरुले सुखद शोज उपलब्ध गराएका छन् ।
नयाँ नेपाली फिल्म एकसाथ नहुनु, साउथको फिल्म पनि अझै रिलिज नहुनु आदि कारणले यो फिल्मलाई फाइदा हुनसक्छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, जितु नेपाल, बिजय बराल, लक्ष्मी गिरी, नरेश पौडेल, डाक्टर भोला रिजाल लगायतका कलाकारको अभिनय छ ।
यो फिल्मले लामो समयदेखि सुस्ताएको नेपाली फिल्मको बजारलाई चलायमान बनाउने अपेक्षा धेरैको छ । यो फिल्म मुख्य २ कलाकार जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि अग्नीपरिक्षा नै हो ।
किनकी, साम्राज्ञीको फिल्म नचलेको लामो समय भैसकेको छ । अझ, पछिल्लो रिलिज फिल्म ‘तिम्रो मेरो साथ’ बक्स अफिसमा सुपर फ्लप भएपछि महंगी नायिका साम्राज्ञीका लागि यो फिल्म चल्नैपर्ने दबाब छ । अर्कोतिर, कलाकार जितु नेपालले सिंगो फिल्म बोकेका छन् ।
‘छक्का पन्जा’ टिमसँग छुटेपछि जितुले काम गरेको यो सोलो फिल्म हो । यसकारण, यो फिल्म उनका लागि चल्नैपर्ने अवस्था छ । फिल्मले प्रिमियरमा राम्रो चर्चा र तारिफ पाएको थियो ।
![फिल्म 'मायाप्रीति' मा दिव्या](https://snowberry.prixacdn.net/media/gallery_folder/divya_rayamajhi_mayapreeti_d9VASfdjji_y1u0319rdzshlh2edmkf9biu7e55cqp90xhy5to1a1hpbe8r2rvhoebmcoeu_oVJfjjt8pA_eqht6w00camhcdx1fyayzuerqz7prjzy44ibq2wmudkxncbpd9lp88xryv9m.jpg)
फिल्म 'मायाप्रीति' मा दिव्या
![मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा](https://snowberry.prixacdn.net/media/gallery_folder/suminm_6F1LJP3CH7_vheffexjafn2x1zaruqvswxswvcwl3vqhea3pvboa7nrgku4lv7ujnhvnenv_E2XSlcPYu1_xwhpitsaag9rv5ejvqzi3rd9lwkmlsbzdtl2wx3ponyzsvcuhkx8nnkgv6vv.jpg)
मिलनको निर्देशनमा ‘सुम्निमा’ निर्माणको घोषणा
![‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?](https://snowberry.prixacdn.net/media/gallery_folder/hunter%2520movie_uPNno75HL4_m2nmvdhdqpfp5vybltripggavm0wxu0tykh2wham5dtli7yxgzeg5bhp7uzk_it4neEB89B_tc8xsfhahxaax9nadq8im7qv7ydk3j9yyiuwnwodjd6iurhau9id2tssbpkj.jpg)
‘हन्टर’मा अरुणको यस्तो लुक्स, के बाहिरिएकी हुन् गरिमा ?
![जल शाहकी छोरीले गरिन् ५५ विद्यार्थीलाई सहयोग](https://snowberry.prixacdn.net/media/gallery_folder/kalsa%2520help_qK3sAKoqp8_izaurg4jqskvtbxv8guudt6elgbyvipymkoshrglktjjib48dedok9exnvus_aaxTFSy6Jc_parx0pcalj9ntst9enef99zjwqvow0mdwj1buggjnaetvyvtlm3w6qr0mgnp.jpg)
जल शाहकी छोरीले गरिन् ५५ विद्यार्थीलाई सहयोग
![मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई](https://snowberry.prixacdn.net/media/gallery_folder/diwakar%2520bhattrai_7MPaihwyFF_gnywfybdxh3cffbezkrhz5er5xotuxdczowewxvxdrd8q3qw8vpnababhlg7_1gUKQGmiIy_ete68jvpgnec3mwfeajqm4tkd6qlt6l9retukutyy7fstjezvjcd1ci1ytja.jpg)
मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई
![उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म](https://snowberry.prixacdn.net/media/gallery_folder/same%2520name%2520nepali%2520movie_YCCAgzoMTk_fnbxs8hvwkiity2zacus9uw1tdp38flfouoyt4iybnf22gv1wqljnuevuqzj_W8SuLxYMOV_cp69bohjeeqja3sbbvgdjzen2d0ki2isbfa6yvshtamtdttjwblrg6pskhcp.jpg)
उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म
![‘जुना’को टिजरमा छोरीको व्यथाको कथा](https://snowberry.prixacdn.net/media/gallery_folder/juna_NeTES57KAJ_i50rvlydp7fncenpzqqasbeshn5omli7kvthutuoqewjhrwjaho9g0j8h2f6_ZmRkYQCJxp_ozp2rqvuiqvsfc2spztl0h6plsy2uikqika67l1lzscxqvhwxfajbkypkhjg.jpg)
‘जुना’को टिजरमा छोरीको व्यथाको कथा
![बाबु छोरीको प्रेम र सङ्घर्ष देखाइएको '‘रङ्गी’' टिजर](https://snowberry.prixacdn.net/media/gallery_folder/RANGI-NAMRATA-SHRESTHA_bVKxleruES_drdwvewkn2de21dg14wo1btih9piw6ddn6dpgak80wqhkt96qbkaob77fuyc_L3cEZjR7cs_h5ymep4yfpdew6xe5cfbywoedac92tzhyeufpa9cbe3gui4fcyykummc1izk.jpg)
प्रतिक्रिया