काठमाडौंका सबै हलका म्यानेजरहरुलाई विकास बोर्डमा बोलाएर चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले आक्रोश व्यक्त गरेका छन् । विशेषगरि, नेपाली फिल्मलाई कम प्राथ…