नायक विपिन कार्कीले ‘छड्के २’मा काम नगर्ने पक्का भैसकेको छ । यो फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्दैछन् । फिल्ममा नायक अनमोल केसी भने मुख्य भूमिकामा देखिदैछन् ।…