चितवनमा सौन्दर्य प्रतियोगिता हुदै
चितवन टप वान मिडिया प्रा लि चितवनको आयोजनामा सौन्दर्य प्रतियोगिता ‘चितवन प्लस टु अफ द ईयर २०१८’ हुने भएको छ ।
प्रतियोगितामा भाग लिन १६ बर्ष पुगेका, +२ अध्यन गर्दै गरेका तथा +२ दिएर अथवा पास गरेर बसेका बिध्यार्थी हुनु पर्ने छ । यस प्रतियोगिताको बिजेताले राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने साथै चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।
छनौट भएका प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ । सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुका लागि फर्म वितरण भईरहेको छ ।
प्रतिक्रिया