‘कृष्णलीला’ जोडीको प्रेम (फोटो फिचर)

पुष्प खड्का र श्रद्धा क्षेत्री अभिनित लभस्टोरी फिल्म ‘कृष्णलीला’ आगामी शुक्रबार अर्थात कृष्ण जन्माष्टमीमा रिलिज हुदै छ ।

फिल्ममा पुष्पले कृष्ण र श्रद्धाले लीलाको भूमिकामा चरित्र चित्रण गरेका छन् । यो फिल्म लिलासँग कृष्णको प्रेम र अटिजमका कारण समाजले ती यूवालाई गर्ने व्यवहारको वरिपरी घुमेको छ ।