रमेश प्रसाईंलाई पुत्री लाभ

 

पब्लिक स्पिकर रमेश प्रसाईं र नन्दा सिंहले छोरीलाई जन्मदिएका छन् । आज (मंगलबार) बिहान ७ बजेर ३० मिनेट जाँदा बुढानिलकण्ठस्थिल करुणा अस्पतालमा नन्दाले छोरीलाई जन्म दिएकी हुन् ।  १ बर्ष अघि रमेश र नन्दाले बिवाह गरेका थिए ।