१ बर्ष अगाडिकै अवस्थामा देखियो फिल्म क्षेत्र ?

चैत्र ११ गते लकडाउन हुँदा २ बर्ष अघि के हुन्छ भनेर भन्न सकिने नै थिएन । फिल्म क्षेत्रमा अन्यौलता छाएकै हो । गएको बर्षभरी नै नेपाली फिल्म यस्तै भयो । फिल्म रिलिज होलान् भनेर भनिएको हो । ४ वटा फिल्म मात्र रिलिज भएका हुन् ।
तर, दशैंपछि भने फिल्म बजार चलमलाउलानी त अब भनेर सोचेकै हुन् सबैले । किनभने, कोरोना कम भयो । बजार चलायमान भयो । फिल्म पनि चल्छ । बजार फक्रिन्छ भनेर सोचिएकै हो । तर, हुने कहाँ हो र यस्तो । भने जस्तो भएन ।
वैशाख १० गते आउँदा फिल्म क्षेत्र एक बर्ष अघि जस्तै भएको छ । के हुन्छ भनेर कसले भन्ने । रिलिजका लागि अघिल्लो लकडाउन हुन भन्दा अघि जस्तो अवस्थामा फिल्म थिए अहिले उस्तै छन् । बरु, बनेर केही फिल्म थुप्रिएका छन् ।
थुप्रिएका फिल्म र पुराना फिल्म कहिले रिलिज हुन्छन् भनेर कसले भन्ने । अवस्था भद्रगोल भयो । सबैको अवस्था फेरि पुरानै अवस्थामा फर्कियो । फिल्म रिलिज कहिलेबाट हुन्छ खै । फिल्म रिलिज नभएसम्म त यो क्षेत्र सुस्त नै हुने हो ।

अन्तर्राष्ट्रिय मिडियामा छाइरहेकी जेन दीपिका ग्यारेट (फोटो फिचर)

फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर

लता मंगेश्करका ‘तीन’ नेपाली गीत

फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !

गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)

यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए

प्रतिक्रिया