प्रदर्शक र निर्माताको कुरा नमिल्दा नयाँ बर्ष खल्लो

फिल्म क्षेत्र उकास्न कसले के गर्ने हो ? कसको भूमिका कती हो ? सबै जनाको आफ्नै धुन छ । न कसैले म थोरै भएपनि भूमिका खेल्छु भनेर लागेको हो ।
मेरै अवस्था नाजुक छ के गर्ने हो र भनेर कहिलेसम्म होला भनेर भनौ । चैत्र २७ गते रिलिज हुन लागेका फिल्मलाई प्रदर्शक र वितरकले राहत दिनै सकेनन् । वितरक र प्रदर्शकले फिल्म हलमा आओस् जस्तो गरे । आएर पानी भनेन भने निर्माताको हालत के हुने हो भनेर सोचेनन् ।
कोरोना जोखिम बढ्यो । फिल्म रिलिज नै भएनन् । कृष्णलीलाको रिलिज पनि सरेको छ । फिल्म लप्पन छप्पन २ को त पहिले नै सरेको हो भनेर भनौ ।
के गर्ने अब । नेपाली फिल्म त फेरि गयो । यो बर्ष जम्मा ३ वटा फिल्म रिलिज । हलमा दर्शक तान्ने फिल्म त आएनन् । कृष्णलीलाका निर्माताले मिनिमम ग्यारेन्टी हलबाट पाए फिल्म चलाउँछु भनेका थिए । प्रदर्शकले मानेनन् । कहिलेसम्म हो अवस्था यस्तो ।
नयाँ बर्ष त फेरि खल्लो नै हुने भयो त । हलमा दर्शक आउने वातावरण कहिले बनाउने, कसले बनाउने हो । कसैले त थोरै भएपनि घाटा सहेर फिल्म क्षेत्र बढाउने कि अगाडि ?

अन्तर्राष्ट्रिय मिडियामा छाइरहेकी जेन दीपिका ग्यारेट (फोटो फिचर)

फोटो फिचर ‘म यस्तो गीत गाउछु २’ को प्रिमियर

लता मंगेश्करका ‘तीन’ नेपाली गीत

फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

नेपालमा फिल्मको प्रदर्शन मितिलाई लिएर पुनः अन्यौल सुरु हुदै !

गायक राजेश पालय राईमाथि न्युयोर्कमा हातपात (भिडियो सहित)

यी अभिनेत्रीहरूले हेण्डसमको हृदयमा विछोडको छुरा चलाए

प्रतिक्रिया