जताजता धिरज, उतैउतै उपासना
![](https://snowberry.prixacdn.net/media/gallery_folder/dhiraj%2520and%2520upasana_7vcOY2EeEc_agmwwwzovxuwzlnvtnefffmpgirz3laluawwokfiqponvw9nrlvog607dvuh_igKtR8ANyF_in2bii4kdi9ehg7m3nwfr5n9w6kkc2zbiyhc93k4nlfrsvyy9dlfuuto0q4c.jpg)
नायिका उपासना सिंह ठकुरी र नायक धिरज मगरले फिल्म ‘खुस्मा’मा काम गर्दैछन् । यो फिल्मको एक चरणको छायांकन भइसकेको छ भने अर्को चरणको छायांकन बाँकी छ ।
उसो त, नायिका ठकुरीलाई नायक धिरज मगरसँग काम गर्ने रहर पहिलेदेखि नै थियो । पहिलो पटक पर्दा शेयर गर्दा उनी उत्साहित छिन् ।
सार्वजनिक कार्यक्रममा पनि धिरज र उपासना एकसाथ अतिथि बन्ने गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा पनि यी दुई मुख्य अतिथि बनेर पुगे ।
सो कार्यक्रममा समाजसेवाको विषयमा सोधिएको प्रश्नमा धिरजले आफ्नो मनको कुरा व्यक्त गरे । उनले, समाजसेवा देखावटी कुरा नभएको बताएका थिए ।
मिडियाकर्मीले सोही प्रश्न उपासनालाई पनि सोधे । उपासनासँग भने यसको जवाफ नै थिएन । उनले धिरजले भनेको कुरा नै आफ्नो भनाई रहेको बताइन् ।
एकसाथ फिल्म खेल्ने बित्तिकै धिरजको कुरा नै उपासनाको कुरा हुन थालेछ । मनपर्ने नायकसँग फिल्म खेल्ने अवसर आएर उपासना फुरुङ्ग परेकी हुन् या उनलाई यसको जवाफ नै दिन आएन, त्यो उनले नै जान्ने कुरा भयो । तर, आफ्नो बिचार राख्न छाडेर अरूको विचारमै पछि लाग्दा गाह्रो पर्छ है उपासनाजी ।
![अरु बोल्दा ‘बले’लाई के को हतारो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/sagar%2520lamsal_kM5UU6kmjc_lryhwm6qj6vqmrrjciqx1zw7f6vftshoab0vjfjtfeed5f2wvocjf1umkjdf_2VhsC047tk_4c6gc5shxvlivpnitpv5atklofdw1olue1t8lp60msclzmxyeld9arjpwqaf.jpg)
अरु बोल्दा ‘बले’लाई के को हतारो ?
![उपासना र कुन्साङलाई कती हतार ?](https://snowberry.prixacdn.net/media/gallery_folder/upasana%2520and%2520kunsang_NH3arGn3lK_m4aruvswdq9jlqo6gqranbypgtc0x3aes5bye6ufotmqh1oapunfgwdkkir4_2QHMgBAdrn_mg1ep04zoisttslxxuoh8frrobrvbphpn2qrlsgjhmbjherofterdqrskscb.jpg)
उपासना र कुन्साङलाई कती हतार ?
![भुवन, पुजा र प्रदीपको विवादपछिको अंकमाल](https://snowberry.prixacdn.net/media/gallery_folder/pradeep%2520pooja%2520and%2520bhuwan_vVd01fUXXR_lzpqvfjgrmapyjhs5g1k4olrrvbwly9mob5j01xwuj3mldgrxpsnxqmhxqqa_CbhSIUkJej_ehwftkyu6knqoa35dqvxxz8ftlhcnawafi6o8wwjnaknatpwmcfscqtd3rsw.jpg)
भुवन, पुजा र प्रदीपको विवादपछिको अंकमाल
![वर्षाले किन दिनुपर्यो ‘गर्भवती’ नभएको स्पष्टिकरण ?](https://snowberry.prixacdn.net/media/gallery_folder/barsha%2520raut_gvSrSNJEfT_ra6wjw2bjb5odtio1khhhh5lfsszpolowhsgkytzumndm9cejdmwdzykwavq_yQxeuR6LFr_fnptbwln5bns1iwlubk6wi2f4hny4sjyjqit3hm3zrck1esnol89om2uezgf.jpg)
वर्षाले किन दिनुपर्यो ‘गर्भवती’ नभएको स्पष्टिकरण ?
![आनाको उत्साह](https://snowberry.prixacdn.net/media/gallery_folder/aktor%2520movie_cpu6h0lM5D_zdviovezx4p7tx9rudagtsp3frnenfsrligi2npqwndem0viupxiqtxzjaif_QbLCPkLn1G_vouqs4velrkeu8h66jt6gpsuaelxldwtmdikdyouozxy65xhjca8h6ztrhps.jpg)
आनाको उत्साह
![अनमोल–जसिताको प्रेमबारे साम्राज्ञी–स्वस्तिमाको विवादित बयान](https://snowberry.prixacdn.net/media/gallery_folder/its%2520my%2520show_f3bFRtJwxv_ax0lvrwojfogou0ftoplp7nnebhrbwcqklkdwlzpvfoowkiphsfnwgos3cff_I99glPGm1Q_n0z8kvhbu4kr1yxuk3o4bfcufhvporbtz5is8jucjpny0penabsfanr3tg4t.jpg)
अनमोल–जसिताको प्रेमबारे साम्राज्ञी–स्वस्तिमाको विवादित बयान
![को हुन् अनुप विक्रमकी प्रेमिका ?](https://snowberry.prixacdn.net/media/gallery_folder/anup%2520bikram%2520sahi_krvXjkU1ly_7wwdxx08jnu40vu4oooom7xevl42qazvot9yj70p3kl6n1brcvocvm8vfjiu_FLcjMVlIvj_cayngpojhmhoeknxmqthbi6mujuuabr8icb2p6akc42b3gww7fz2nw1qg5a7.jpg)
को हुन् अनुप विक्रमकी प्रेमिका ?
![अवार्ड दिन स्टेजमा बोलाइयो, तर पूजा र पुष्पले ‘इग्नोर’ गरे](https://snowberry.prixacdn.net/media/gallery_folder/puja%2520and%2520puspa_2DaDYUWouy_aiuk9sbx98gqls60tcsilkuy0x5ba8m1qfkgnxy71dzswipcfczfmbzkdifd_GJz4a4shie_0unks4k15ecnk3vevqpz0c5mo0hqc4q9coagtlf78tzriov7ccdcsiwrjmps.jpg)
प्रतिक्रिया