रानी शाक्यको स्वरमा ‘हरपल’, वर्षासँग जीवनको पोखियो प्रेम

अमेरिकामा रहदै आएकी गायिका रानी शाक्यको स्वरमा ‘हरपल’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अरुण तिवारीको शब्द रहेको गीतमा बिक्रम थापाको संगीत छ ।
सार्वजनिक गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा नविन निरौलाको सम्पादन, नवराज उप्रेतिको छायांकन छ । भिडियोमा नायिका वर्षा सिवाकोटी र मोडल जीवन आचार्यको अभिनय छ ।
भिडियोमा वर्षाले जीवनको यादमा तड्पिएको भूमिकामा अभिनय गरेकी छिन् ।

राजेश घिमिरेको ‘तिम्रो निम्ति’ सार्वजनिक
‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक सार्वजनिक

उषासँग राजुको ‘घर नभाको मान्छे’

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

प्रतिक्रिया