समिर र सिम्रनको ‘रुमाल फाट्योे नी’ सार्वजनिक

गायक समीर आचार्य र गायिका सिम्रन परियारको स्वरमा रहेको गीत ‘रुमाल फाट्यो नि’को भिडियो सार्वजनिक भएका छ । गीतमा सन्तोष सुनारको शब्द र संगीत, सुदीप सागरको एरेन्ज र एचबीएन किस्मतको मिक्सिङ तथा माटस्टरिङ छ ।
भिडियोमा सन्तोष सुनार, गुराँस ढकाल, सुरक्षा इटनी ज्भिन र ज्भिस श्रेष्ठ फिचर्ड छन् । डान्सिङ नम्बरको गीत दोहोरी फ्लेबरमा छ ।
भिडियोमा विशाल कार्कीको प्रोडक्सन, प्रशान्त मगर र करण खतिवडाको सहायक निर्देशन, टेकेन्द्र शाहको सम्पादन र कलर, रामकुमार केसीको छायांकन र शिशिर खातीको कोरियोग्राफी तथा निर्देशन छ ।

यश कुमारको ‘मैले तिम्रो मायामा’

अभयाको नयाँ गीत 'सधैँभरि' सार्वजनिक

गीत गाएरै घर किन्ने शान्ति श्री

रचनाको 'मायाले रुवायो' सार्वजनिक

‘सालको पात’लाई पछि पार्दै ‘अरेली काँडैले’ बन्यो १० करोड पटक हेरिने पहिलो ल…

अस्ट्रेलियन आइडलमा प्रनेश गौतम

आयोजक सम्पर्कमा नआएपछि सिलगुडीबाट फर्कियो सबिन राइको टिम

प्रतिक्रिया