फिल्म ‘पुष्पा’को ट्रेलर सार्वजनिक

बहु प्रतीक्षित तेलुगु प्यान इन्डिया फिल्म ‘पुष्पा’को ट्रेलर सार्वजनिक भएको छ । अल्लु अर्जुन अभिनीत फिल्मको अन्य ४ भाषाका ट्रेलर सोमबार नै सार्वजनिक गरिएता पनि हिन्दी ट्रेलर भने मङ्गलवार सार्वजनिक गरिएको हो । पुष्पाले अल्लु अर्जुनलाई प्यान इन्डिया स्टारको रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।
एक्सन प्रधान फिल्म डिसेम्बर १७ तारिखबाट विश्वभरका फिल्म घरमा प्रदर्शन सुरु हुनेछ । सुकुमारले निर्देशन गरेको यो फिल्ममा अल्लु अर्जुनका अलावा रश्मिका मन्दना, फहाद फासिल, सुनिल, राव रमेश लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

‘फिदा’को गीत सार्वजनिक

‘के छ तिम्रो विचार’

नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

प्रतिक्रिया