‘बाचा कसम’ बोलको गीत सार्वजनिक

काठमाडाैं- मोडेल नयन सिंह र दिपीका थापा अभिनित बाचा कसम बोलको गित सार्वजनिक भएको छ। गितमा शब्द स्वंम मोडेल नयन सिंहले लेखेका छन् भने बिशाल निरौलाको संगित एवम् एरेन्ज रहेको गितमा स्वर पनि निरौलाको रहेको छ।भिडियोलाई माया प्रेमको कथा बस्तुमा तयार पारिएको छ । प्रकाश खड्काको छायांकन,मिलन विश्वकर्माकाे सम्पादन रहेकाे यस भिडियाेलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । भिडियोमा सन्देश कार्की र प्रकाश खडेकाको अभिनयलाई पनि हेर्न सकिन्छ ।
गितको मुख्य भुमिकामा देखिएका नयन सिंह संगितमा रुचि राख्ने संगै यसअघि विभिन्न म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन्। गितलाई एल.बि प्रोडक्सन युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

‘फिदा’को गीत सार्वजनिक

‘के छ तिम्रो विचार’

नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

प्रतिक्रिया