‘अदृश्यभित्रको लजावती’

काठमाडौँ- कलाकार विनोद केसीको शब्द रचनामा ‘अदृश्यभित्रको लजावती’ बोलको आधुनिक गीत म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको गीतमा आलोकश्रीको संगीत छ । प्रेम कहानीमा आधारित गीतको म्युजिक भिडियोमा विनोद केसी र सारिका केसीले अभिनय गरेका छन् ।
कथानक म्युजिक भिडियोको कथा र निर्दशन पनि विनोदले नै गरेका हुन् । म्युजिक भिडियोमा किरण चौसिरको छायाकन तथा राज कुमार मगरको सम्पादन रहेको छ । भिडियो सिजिएफ च्यानलबाट सार्वजनिक गरिएको हो ।

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

‘फिदा’को गीत सार्वजनिक

‘के छ तिम्रो विचार’

नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

प्रतिक्रिया