फिल्म ‘चुरिफुरी’गीतमा पुजा र अभिषेकको रोमान्स

काठमाडौं- पौष ९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘चुरिफुरी’को गीत सार्वजनिक भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सोही गीत सार्वजनिक गरेर निर्माणपक्षले प्रचार सुरु भएको जनाएको छ । सार्वजनिक गीतमा बेनिशा पौडेल र समिर आचार्यको स्वर, ऋषिराज आचार्य र दीपक शर्माको शब्द, दीपक शर्माकै संगीत छ ।
यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु अभिषेक श्रेष्ठ, पुजा पन्त, राजिव जंग बस्नेत, रविन्द्र झा, शिशिर भण्डारी, सुवोध गौतम, दीपक आचार्य, सुरविर पण्डित, सोना बज्रचार्य लगायतको अभिनय छ । यो चलचित्रलाई ऋषिराज आचार्यको कथा, पटकथा तथा निर्देशन छ । चलचित्रमा ऋषि र रिना ढकालको लगानी छ । यो चलचित्रमा नविन निरौलाको सम्पादन, राहुल राइको छायांकन, भिमफेदी ग्रुपको कोरियोग्राफी छ ।

नवल नेपालको निर्देशनमा ‘किन दुख्छ मुटु’ सार्वजनिक

डोटेली भाषाको फिल्म ‘नन्दी’को दोस्रो गित सार्वजनिक (भिडियो सहित)

फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा

‘फिदा’को गीत सार्वजनिक

‘के छ तिम्रो विचार’

नाजिर र शिक्षा अभिनित ‘आज जान देऊ’

आकाश र मलिका अभिनित ‘तिमी बस दिलैमा’ बोलको गीत सार्वजनिक

प्रतिक्रिया