नायक अक्षय कुमारले अभिनय गरेका फिल्महरूले बक्स अफिसमा गतिलो व्यापार गरिरहेका थिएनन् । यसले, अक्षयको करिअर अब के हुने हो भन्ने पनि टिप्पणी भइरहेको थियो । …