कुनै समय एकपछि अर्को फिल्ममा व्यस्त नेपाली चकलेटी हिरोहरु अहिले कामको खोजीमा छन् । भलै केहीले फिल्मका लागि सम्झौता गरे पनि ती फिल्म सुटिङमा जान सकेका छैनन् । …