फिल्म स्टुडियो निर्माणका लागि बोर्डले गर्यो टेन्डरको आह्वान
![](https://snowberry.prixacdn.net/media/gallery_folder/film%2520developnment_xrxtTI8fjJ_clxdznzohdgst5ta8jdh0fdabmzhh6satnaktjom6k0spwgtpmjbl2qqbcoy_89MttqrKfo_ahm330lwxfzsa0w4zitqtdcn7fulvftmknpvmv4b3ladwal6z7wivrnghqxd.jpg)
चलचित्र विकास बोर्डले बनेपा नगरपालिकाको वडा नम्बर १० र १३ मा निर्माण गर्न लागेको इन्डोर सुटिङ स्टुडियोका लागि बोलपत्र आह्वान गरेको छ । बोर्डले सार्वजनिक गरेको सूचना अनुसार, आगामी ३० दिन भित्र इच्छुक कम्पनीहरूले ई–बिडिङमार्फत आवेदन दिन सक्नेछन् ।
बोर्ड अध्यक्ष दिनेश डीसीले भने–‘संभवत नेपालकै सबैभन्दा ठूलो आकारको इन्डोर सुटिङको रुपमा यो स्टुडियो निर्माण हुनेछ । निजी क्षेत्रसँग केही स्टुडियो भएपनि यस अघि फिल्म क्षेत्रसँग आफ्नो स्टुडियो थिएन ।’
यो परियोजनाले स्वदेशी फिल्म उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको सुटिङ स्थल प्रदान गर्ने बोर्डको भनाई छ । बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने यो स्टुडियोको निर्माण विगत केही बर्षदेखि योजनामा रहेपनि कार्यान्वयनमा जान सकेको थिएन । यो स्टुडियोको शिलान्यास २ महिनाभित्रै गर्ने योजनामा बोर्ड छ । यो स्टुडियोले नेपाली फिल्म उद्योगलाई गुणस्तरीय सुटिङ वातावरण प्रदान गर्ने विश्वास गरिएको छ ।
![अष्ट्रेलियामा रिलिज हुँदै ‘एक्टरः टेक वान’](https://snowberry.prixacdn.net/media/gallery_folder/aktor%2520take%2520one_gL1oezilTA_syls8pwlr5bjjwqebxugbny7qtloykj81zw81gswdja58g1bueyl65lhggvz_mT4NEg4ESR_imksq9lrzym4vb4hgfeh62ytjy5axkhff59mx7kiikzput1rb0g8cljwr9xa.jpg)
अष्ट्रेलियामा रिलिज हुँदै ‘एक्टरः टेक वान’
![‘ए मेरो हजुर ५’बाट संगीतमा खेम सेन्चुरीको फिल्मी डेब्यू](https://snowberry.prixacdn.net/media/gallery_folder/a%2520mero%2520haajur%25205_NfnZchBQ1J_yhpeufqrez3quuylfb9yvhmmreg7rr23v5awbovidgwndm96xuq2znpyy4tq_UVYV5o4sAs_bsl2oa2bogs4jytamg6lig6c9xm3tkpdalriokyxzsmz7wy8yx2oi3tpjslp.jpg)
‘ए मेरो हजुर ५’बाट संगीतमा खेम सेन्चुरीको फिल्मी डेब्यू
![दशैंको फूलपातिमा ‘हरि बहादुरको जुत्ता’ रिलिज हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/hari%2520bhahadur%2520ko%2520jutta_X3WsJYbBfC_o0vfi6ak7se3ov4y0ml0mujozcv2kj9j9xnpfsl0fw7snpbjjiskl77c0ssi_2auRS55wV2_mbbjcrjqjykci6qncqote5nkn6sddevdgl5lbcgp2s0fuq46bvldkul8zflq.jpg)
दशैंको फूलपातिमा ‘हरि बहादुरको जुत्ता’ रिलिज हुने
![‘नरसिंहाः अवतार’मा गुञ्जिदै ‘अच्छा लेकिन’, राजेश, राजसँगै नीति र सनिषाको डान्स](https://snowberry.prixacdn.net/media/gallery_folder/rajesh%2520hamal%2520and%2520raj%2520katuwal_XUmG5QE0rH_g9kndfewz8jrg8inedcfqtyfjsqedbky4s5i8juallmdiyknea5eqdi8m5fm_kX7lDlHA2g_nm0uf3dfczdznqxsv1lbp0vwijom4qd4gddg2wa9hn6lfjd7wuw6ixh6uf40.jpg)
‘नरसिंहाः अवतार’मा गुञ्जिदै ‘अच्छा लेकिन’, राजेश, राजसँगै नीति र सनिषाको ड…
![‘भूठान’लाई हलिउड डिष्ट्रिब्यूटर कम्पनीले वितरण गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/BHUTHAN_hJv1gjkqiE_saeosl8gffv1xuq09isqgzuat6f5iouq6uudg3zoersiw50aaxsaxmf1ophw_2uPItbX3n6_cuwzeojyxcd1eopycrazvs1uhf777dprv1q0vkytogjtqxymhpdy51fdjzsc.jpeg)
‘भूठान’लाई हलिउड डिष्ट्रिब्यूटर कम्पनीले वितरण गर्ने
![धमलाले सके ‘द आउट ल दफा: २१९’ को डबिङ](https://snowberry.prixacdn.net/media/gallery_folder/rishi%2520dhamala_Kwh9AlHQJW_8wmz7gejtqusx4cchb4sc7fnu6lcqfgoao4knr9dgtu6ylbl7ypgeqhbp5mv_AgTTVKNlQ6_57fcjeiosglbijhl8kp66fivr4p17tx6sf8wppkebujg521s3wyvfinittjj.jpg)
धमलाले सके ‘द आउट ल दफा: २१९’ को डबिङ
![कमेडी दरबारको दोस्रो सिजनमा नम्रता नदेखिने](https://snowberry.prixacdn.net/media/gallery_folder/NAMRATA%2520SHRESTHA_xcCD5qvxOh_nraa0378rhelli4rmuimpjpz0ivyzalrhyr2w5ygi7tncb5m1nu8tas54ebc_n2m5FnWbiz_yp2l9uv5g0zbbeghizp4inintns9xnlnjefihm3cxiksas1ab39z4mndabmh.jpeg)
कमेडी दरबारको दोस्रो सिजनमा नम्रता नदेखिने
![एलिनाको साथमा ऋचा](https://snowberry.prixacdn.net/media/gallery_folder/alina%2520reecha_vvRSI82NLk_90pq2upnjbnfqj22sdwputqg4gq5x2tggydsbf9hti0yy95ktq6lwnhuxzko_yuFt3Vo38Q_fr8hetrvywkvznahcuaosq8enbqfid9wyyrh4bggptjn4hwznfssntdz7lzw.jpg)
प्रतिक्रिया