धमलाले सके ‘द आउट ल दफा: २१९’ को डबिङ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/rishi%2520dhamala_Kwh9AlHQJW_8wmz7gejtqusx4cchb4sc7fnu6lcqfgoao4knr9dgtu6ylbl7ypgeqhbp5mv_qnc1DcSoAk_jz4jmczaxnr4oedmbiguhmm6k6sxf5lgsyyt8ve8bstjmhwluivkiw8oqbxe.jpg)
ऋषि धमलाले अभिनय गरेको पछिल्लो फिल्म ‘द आउट ल दफा: २१९’ को काम सकेका छन् । रेट्रो ग्रुपको ब्यानरमा निर्माण भएको फिल्मको डबिङ भइरहेकोमा शनिवार धमलाले आफ्नो भूमिका रहेको दृश्यको डबिङ सकेको जानकारी दिएका हुन् ।
फिल्ममा पत्रकारको भूमिकामा रहेका धमलाले आफ्नै कार्यक्रम 'जनता जान्न चाहन्छन्'को प्रस्तोताको रूपमा अभिनय गरेका छन् । सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्ममा धमला सँगै शिक्षा सङ्ग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी, महेश त्रिपाठीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
बिक्की महर्जनको लेखन तथा निर्देशन रहेको फिल्ममा अमित अग्रहरीको लगानी छ । विनोद कडायत कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्माता विकाश चौधरी हुन् । चुल्ठे काजीको एक्सन रहेको फिल्म अशोक शर्माको डीसीएनले वितरण गर्दै छ । स्याडो पिक्चर्स तथा रेट्रो फिल्मस्को ब्यानर निर्माण भएको फिल्ममा नवीन गुरुङको छायाङ्कन र ट्रेलर मास्टर साहिल खानको सम्पादन रहेको छ ।
![अष्ट्रेलियामा रिलिज हुँदै ‘एक्टरः टेक वान’](https://snowberry.prixacdn.net/media/gallery_folder/aktor%2520take%2520one_gL1oezilTA_syls8pwlr5bjjwqebxugbny7qtloykj81zw81gswdja58g1bueyl65lhggvz_p0bJaFF7Gj_u02108resjom1zs1ojgmffwoydbyhehfrkpfrxtl8ml24rvdqnrs4fcmags3.jpg)
अष्ट्रेलियामा रिलिज हुँदै ‘एक्टरः टेक वान’
![‘ए मेरो हजुर ५’बाट संगीतमा खेम सेन्चुरीको फिल्मी डेब्यू](https://snowberry.prixacdn.net/media/gallery_folder/a%2520mero%2520haajur%25205_NfnZchBQ1J_yhpeufqrez3quuylfb9yvhmmreg7rr23v5awbovidgwndm96xuq2znpyy4tq_FhbLY5E95l_uacapkm8eekkgweltuoeuq4ghrfn9rz6hvlntw0xdwhdzeujtcpkxnwufpg0.jpg)
‘ए मेरो हजुर ५’बाट संगीतमा खेम सेन्चुरीको फिल्मी डेब्यू
![दशैंको फूलपातिमा ‘हरि बहादुरको जुत्ता’ रिलिज हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/hari%2520bhahadur%2520ko%2520jutta_X3WsJYbBfC_o0vfi6ak7se3ov4y0ml0mujozcv2kj9j9xnpfsl0fw7snpbjjiskl77c0ssi_pZAEvbxxEt_uttygxo0ennowjkegwqphdairmohparcjcbnlzbtgubti3tgmptmczj2dwfg.jpg)
दशैंको फूलपातिमा ‘हरि बहादुरको जुत्ता’ रिलिज हुने
![फिल्म स्टुडियो निर्माणका लागि बोर्डले गर्यो टेन्डरको आह्वान](https://snowberry.prixacdn.net/media/gallery_folder/film%2520developnment_xrxtTI8fjJ_clxdznzohdgst5ta8jdh0fdabmzhh6satnaktjom6k0spwgtpmjbl2qqbcoy_nl0WtnlylX_fbfhmn9j8qc1k7jzsxktkrt4togcdfaarwst6htkj0qrfrtiv3rf4qbqq90v.jpg)
फिल्म स्टुडियो निर्माणका लागि बोर्डले गर्यो टेन्डरको आह्वान
![‘नरसिंहाः अवतार’मा गुञ्जिदै ‘अच्छा लेकिन’, राजेश, राजसँगै नीति र सनिषाको डान्स](https://snowberry.prixacdn.net/media/gallery_folder/rajesh%2520hamal%2520and%2520raj%2520katuwal_XUmG5QE0rH_g9kndfewz8jrg8inedcfqtyfjsqedbky4s5i8juallmdiyknea5eqdi8m5fm_tVe3vrYbre_dmez8ijmf0drkr278int62ffvyy77flqi3akykah841uplmlerhqalgl0ow9.jpg)
‘नरसिंहाः अवतार’मा गुञ्जिदै ‘अच्छा लेकिन’, राजेश, राजसँगै नीति र सनिषाको ड…
![‘भूठान’लाई हलिउड डिष्ट्रिब्यूटर कम्पनीले वितरण गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/BHUTHAN_hJv1gjkqiE_saeosl8gffv1xuq09isqgzuat6f5iouq6uudg3zoersiw50aaxsaxmf1ophw_NHM91JJOyR_gf8uplpsihhuhntzykq6mnif5fcypxwkhqdh0e5opcsugoe0hv9ed07e9gqh.jpeg)
‘भूठान’लाई हलिउड डिष्ट्रिब्यूटर कम्पनीले वितरण गर्ने
![कमेडी दरबारको दोस्रो सिजनमा नम्रता नदेखिने](https://snowberry.prixacdn.net/media/gallery_folder/NAMRATA%2520SHRESTHA_xcCD5qvxOh_nraa0378rhelli4rmuimpjpz0ivyzalrhyr2w5ygi7tncb5m1nu8tas54ebc_7vQTTSFTeB_aymtf70qcx7lmjfy6epadrmovmpwryehltn2mvig0vo8jys43qldhmrljowi.jpeg)
कमेडी दरबारको दोस्रो सिजनमा नम्रता नदेखिने
![एलिनाको साथमा ऋचा](https://snowberry.prixacdn.net/media/gallery_folder/alina%2520reecha_vvRSI82NLk_90pq2upnjbnfqj22sdwputqg4gq5x2tggydsbf9hti0yy95ktq6lwnhuxzko_pLuGhjeABS_bn2izzn9fpcg08h30w19o7gvehlhehcwqthqwngrdopxz8bae7jem2j5forx.jpg)
प्रतिक्रिया