एलिनाको साथमा ऋचा
![](https://snowberry.prixacdn.net/media/gallery_folder/alina%2520reecha_vvRSI82NLk_90pq2upnjbnfqj22sdwputqg4gq5x2tggydsbf9hti0yy95ktq6lwnhuxzko_pLuGhjeABS_bn2izzn9fpcg08h30w19o7gvehlhehcwqthqwngrdopxz8bae7jem2j5forx.jpg)
गायिका एलिना चौहानले वैवाहिक सम्बन्ध अन्त्य गर्न लाग्दा सामाजिक सञ्जालमा भिन्न भिन्न प्रतिक्रिया आई रहेका छन् । उनले आफ्ना पति विरुद्ध तयार पारेको फिराद पत्र सार्वजनिक भए सँगै उनको सम्बन्धमा आएको दरार बाहिर देखिएको थियो ।
त्यस पश्चात् उनको बारे र उनको निर्णयलाई लिएर फरक फरक प्रतिक्रिया आई रहेका छन् । यही बिच नायिका ऋचा शर्मा भने उनको समर्थनमा देखिएकी छन् । सामाजिक सञ्जालमा लामो पोस्ट सँगै एलिना रुँदै कार्यक्रममा गीत गाइरहेको क्लिप राखेर उनले औ सदैव एलिनाको साथमा रहेको उल्लेख गरेकी छन् ।
उनी लेख्छिन्,''एलिना तिम्रो आँटलाई म सलाम गर्छु । धेरै महिलाहरू समाजको डरले आफूलाई बिर्सिएर अरूको चाहनामा बाँच्न बाध्य हुन्छन् । तर तिमीले आफूलाई चुन्यौ, आफ्ना सपनालाई चुन्यौ । सङ्गीत तिम्रो आत्मा हो र तिमीले त्यसैलाई अगाल्यौ । तिमीले लिएको निर्णयले तिमीलाई अझ बलियो बनाओस् । तिम्रो स्वर तिम्रो सङ्गीत संसारभरि गुज्जिरहोस् । यदि कहिल्यै थाक्यौ भने सम्झनु तिमी एक त्यस्ती साहसी आत्मा हौ, जसले परम्परागत सिमानाहरू तोडेर आफ्नो बाटो आफैँ कोरिन् । तिम्रो साथमा ऋचा शर्मा ।''
![अष्ट्रेलियामा रिलिज हुँदै ‘एक्टरः टेक वान’](https://snowberry.prixacdn.net/media/gallery_folder/aktor%2520take%2520one_gL1oezilTA_syls8pwlr5bjjwqebxugbny7qtloykj81zw81gswdja58g1bueyl65lhggvz_m7hF6Sj3nc_moiwlpyhyrdu7lu47buakzcfy99t42tldnqyxocnpue8zu1fnfomek6oxuky.jpg)
अष्ट्रेलियामा रिलिज हुँदै ‘एक्टरः टेक वान’
![‘ए मेरो हजुर ५’बाट संगीतमा खेम सेन्चुरीको फिल्मी डेब्यू](https://snowberry.prixacdn.net/media/gallery_folder/a%2520mero%2520haajur%25205_NfnZchBQ1J_yhpeufqrez3quuylfb9yvhmmreg7rr23v5awbovidgwndm96xuq2znpyy4tq_FhbLY5E95l_uacapkm8eekkgweltuoeuq4ghrfn9rz6hvlntw0xdwhdzeujtcpkxnwufpg0.jpg)
‘ए मेरो हजुर ५’बाट संगीतमा खेम सेन्चुरीको फिल्मी डेब्यू
![दशैंको फूलपातिमा ‘हरि बहादुरको जुत्ता’ रिलिज हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/hari%2520bhahadur%2520ko%2520jutta_X3WsJYbBfC_o0vfi6ak7se3ov4y0ml0mujozcv2kj9j9xnpfsl0fw7snpbjjiskl77c0ssi_pZAEvbxxEt_uttygxo0ennowjkegwqphdairmohparcjcbnlzbtgubti3tgmptmczj2dwfg.jpg)
दशैंको फूलपातिमा ‘हरि बहादुरको जुत्ता’ रिलिज हुने
![फिल्म स्टुडियो निर्माणका लागि बोर्डले गर्यो टेन्डरको आह्वान](https://snowberry.prixacdn.net/media/gallery_folder/film%2520developnment_xrxtTI8fjJ_clxdznzohdgst5ta8jdh0fdabmzhh6satnaktjom6k0spwgtpmjbl2qqbcoy_0OYQbdQbwV_nmwegkwxf6jd9hjhygx29au5zgpajbbv9zfi4gl0ndw34iroukzqxyl9isda.jpg)
फिल्म स्टुडियो निर्माणका लागि बोर्डले गर्यो टेन्डरको आह्वान
![‘नरसिंहाः अवतार’मा गुञ्जिदै ‘अच्छा लेकिन’, राजेश, राजसँगै नीति र सनिषाको डान्स](https://snowberry.prixacdn.net/media/gallery_folder/rajesh%2520hamal%2520and%2520raj%2520katuwal_XUmG5QE0rH_g9kndfewz8jrg8inedcfqtyfjsqedbky4s5i8juallmdiyknea5eqdi8m5fm_tVe3vrYbre_dmez8ijmf0drkr278int62ffvyy77flqi3akykah841uplmlerhqalgl0ow9.jpg)
‘नरसिंहाः अवतार’मा गुञ्जिदै ‘अच्छा लेकिन’, राजेश, राजसँगै नीति र सनिषाको ड…
![‘भूठान’लाई हलिउड डिष्ट्रिब्यूटर कम्पनीले वितरण गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/BHUTHAN_hJv1gjkqiE_saeosl8gffv1xuq09isqgzuat6f5iouq6uudg3zoersiw50aaxsaxmf1ophw_kWXbWBcF1J_tedepkucnixbaqewbbepcltztgvyzt2zypiyldth6zbfybs1d97fhvjd1ppo.jpeg)
‘भूठान’लाई हलिउड डिष्ट्रिब्यूटर कम्पनीले वितरण गर्ने
![धमलाले सके ‘द आउट ल दफा: २१९’ को डबिङ](https://snowberry.prixacdn.net/media/gallery_folder/rishi%2520dhamala_Kwh9AlHQJW_8wmz7gejtqusx4cchb4sc7fnu6lcqfgoao4knr9dgtu6ylbl7ypgeqhbp5mv_lGkSAa4EWV_97ubad2ijvnerljwrrha2ehml63zlnhkjgqa5ap18w34lrmjonuvwvbaw8fc.jpg)
धमलाले सके ‘द आउट ल दफा: २१९’ को डबिङ
![कमेडी दरबारको दोस्रो सिजनमा नम्रता नदेखिने](https://snowberry.prixacdn.net/media/gallery_folder/NAMRATA%2520SHRESTHA_xcCD5qvxOh_nraa0378rhelli4rmuimpjpz0ivyzalrhyr2w5ygi7tncb5m1nu8tas54ebc_JSmPv0dEXK_gxgmfbywxzh59c0aemg3c7hyzlhcfntuhbzyvxxxgazv6eybzk945pszuflj.jpeg)
प्रतिक्रिया