बेहुली बनिन् मेलिना
गायिका मेलिना राई वैवाहिक जीवनमा बाँधिएकी छिन् । हिजो इन्गेजमेन्ट गरेकी मेलिनाले आज बिबाह गरेकी हुन् ।
मेलिनाले ध्रुव गुरुङसँग बिहे गरेकी हुन् । उनीहरुले आफ्नो परम्परा अनुसार बिहे गरेका हुन् । उनीहरुको प्रेम सम्बन्ध भएको लामो समय भएको थिएन । छोटो समयको प्रेमलाई नै उनीहरुले बिहेमा परिणत गरेका हुन् ।
गायिका राई र पेशाले चिकित्सक रहेका गुरुङ वैवाहिक समारोहमा निकै खुशी देखिएका थिए । आफ्ना आफन्त र नजिकका साथीभाइलाई मात्र निमन्त्रणा गरेर उनले बिहे गरेकी हुन् ।
- #nepali movie
- #nepali movie
- #bollywood
- #nepali movie
- #aakash shrestha
- #Melina Rai
- #melina rai
- #natak
प्रतिक्रिया