परमिताले सार्वजनिक गरिन् ‘सोलमेट’

नायिका परमिता आरएल राणाले आफ्नो ‘सोलमेट’ सार्वजनिक गरेकी छिन् । सामाजिक संजालमा उनले ‘सोलमेट’ भन्दै भिडियो पोष्ट गरेकी छिन् । भिडियोमा परमिता यूवकसँग निकै खुशी देखिएकी छिन् । उनीहरुले, केराको पातमा खाना पनि खाएको देख्न सकिन्छ । परमिताका सोलमेट भारतीय यूवक हुन् भन्ने प्रष्ट थाहा हुन्छ । तर, परमिताले उक्त यूवकको नाम भने सार्वजनिक गरेकी छैनन् ।
एक साउथ फिल्ममा काम गर्ने भन्दै परमिता लामो समयदेखि भारतमा छिन् । भारतमा रहेको समयमा नै उनले आफ्नो ‘सोलमेट’ फेला पारेकी हुन् ।
परमिताले नेपाली फिल्म क्षेत्रमा काम नगरेको ५ बर्ष भयो । उनी, लामो समयदेखि मुम्बइमा रहेर काम गरिरहेकी छिन् । केही समय अगाडि उनी बैंकर रविना देशराजको बिहेमा सहभागी हुन नेपाल आएकी थिइन् ।
परमिताले अब भने आफ्नो जीवनका लागि फिट जीवनसाथी फेला पारेको वुझ्न सकिन्छ । भारतीय नागरिकसँग नै प्रेम सम्बन्धमा रहेकी परमिताले अब भने उतै घरजम गर्ने सुर कसेकी छिन् ।

के प्रकाश सपुत नेपालका ‘सुपरस्टार’ हुन् ?

‘नाङ्गो गाउँ’को प्रचारमा किन छैनन् साम्राज्ञी ?

‘एक भगवत् र एक गीता’को कुनै कार्यक्रममा देखा परेनन् धिरज

सलोनका लागि झुल्किएका सलिन

के मिडियाको दबाबमा केकीले बिहे गरेकी हुन् ?

सलोनले किन भने–‘हत्तेरी, अब त अत्ती भो’
‘ऐँचो पैँचो’मा किन बसेन वर्षाको मन ?
_YAMz1RI7v1_9wg3mm3trrkbca67ubkv1eefw2hzttjskkdmzuzvolgzclp9sfirmjqpftqe_8zfr79o8CT_nqhwammjz4c3n584elw6dkpuygwljyqat9g26p2nl6mb2z9brmmbx9c6hj7n.jpg)
प्रतिक्रिया