फिल्म ‘तिम्रो मेरो साथ’को प्रिमियरमा जे देखियो (फोटो फिचर)

फिल्म ‘तिम्रो मेरो साथ’को हिजो चितवनमा प्रिमियर गरिएको छ । 

प्रिमियरमा निर्देशक रमेश एम के पौडेल, नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार सन्दीप क्षेत्री उपस्थित थिए । खचाखच भरिएका दर्शक माझ फिल्म हेरेपछि कलाकारहरू उत्साहित देखिएका छन् ।