फिल्म रुदानेको टिजर सार्वजनिक

काठमाडौं- फिल्म रुदाने को टिजर सार्वजनिक गरिएको छ । खास नाम रूपचन्द्र विष्ट रुदाने थाहा आन्दोलनका केन्द्रीय पात्र हुन् । छायांकन भएको लामो समयपछि सार्वजनिक करिब दुई मिनेट लामो टिजरमा रुदानेको चरित्र-चित्रण गरिएको छ । चलचित्रलाई अमित किशोर सुवेदी र विकास ढकालले निर्देशन गरेका छन् ।

यसमा दिव्य देवले रुदानेको भूमिका निर्वाह गरेका छन् । उनीसँगै नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अम्बर सुवेदी, सरोज अर्याल लगायतले अभिनय गरेका छन् ।

छायाङ्कन भएको लामो समयपछि चलचित्रको टिजर सार्वजनिक गरिएको हो । झन्डै दुई मिनेट लामो टिजरमा रुदानेको चरित्रमा दिव्यदेव पन्त प्रस्तुत भएका छन् । फिल्ममा उनीसँगै नम्रता श्रेष्ठ, रवि गिरी, सुभाष गजुरेल, अम्बर सुवेदी, सरोज अर्याल आदिले अभिनय गरेका छन् । फिल्मलाई किशोर सुवेदी र विकास ढकालले निर्देशन गरेका छन् ।