बुवाको मुख हेर्ने दिनः छोरीहरू भन्छन्: ‘बुवा मेरो साथी’

मङ्गलवार कुशेऔँशी अर्थात् बुवाको मुख हेर्ने दिन हो। यो दिन छोराछोरीले आफ्नो पितालाई भेटेर आशीर्वाद लिने चलन छ। यही अवसरमा हामीले चारजना छोरीहरूलाई “तपाईँको जीवनमा बुवाको के भूमिका छ” भनेर सोधेका छौँ।

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको एउटा भिडियो । बिबिसीबाट 

https://drive.google.com/file/d/1uenN2QAPIaFLQipZRjuKOedFUnfnMToH/view?usp=sharing