कार्यक्रम ‘ऐना’दोस्रो सिजनको तयारी

टेलिभिजन कार्यक्रम ‘ऐना’ को दोस्रो सिजन आउने भएको छ। पहिलो सिजन सकिएसँगै निर्माण पक्षले दोस्रो सिजनको तयारी थालेको हो। निर्माण पक्षले कार्यक्रममा सहकार्य गर्ने प्रायोजक र टिमका सदस्यलाई सम्मान तथा मायाको चिनो वितरण गरेको छ। सामाजिक मुद्दामा निर्माण गरिएको ऐनाको पहिलो सिजन अन्गर्तत २६ भाग प्रशारण भएको थियो।