घायलको म्युजिकल फिल्म ‘रावन’सार्बजनिक

बिजि बर्मा फिल्मसको ब्यानरमा शंकर अधिकारी घायलको लेखन/ निर्देशन अनि कला राइको निर्माण रहेको बिराटनगर मा घटेको सत्य घटना मा आधारित म्युजिकल मुवि बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ।

मिस कोशी सुस्मिता श्रेष्ठ ,पदम अधिकारी ,सबिना के सि र बालकलाकार युबिसा गौतमको अभिनयमा दिवस गुरुङको छायांकन ,राजन महर्जन को कोरियोग्ग्राफी, अन्जली थापाको सम्पादन राजु लामाको संगीत ,सपना श्री को स्वर र शंकर अधिकारी घायलको लेखन/ निर्देशन  रहेकोछ।