कलाकार प्रकाश शाहलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि

कलाकार प्रकास शाहलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

आज कालकार शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई सङ्क्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउन समेत आग्रह गरेका छन्।

शाहले पछिल्लो समय अभिनय गरेको चलचित्र साङलोबाट उनको अभिनयलाई निकै नै तारिफ गरिएको थियो ।

मैले हीजो पीसीआर परीक्षण गरेको!सामन्या रुघाखोकी थियो मलाई कोरोना पोजिटिभ देखीएको छ.!मेरो नजिक मेरो संमपर्क मा आउनुहुने सबैलाई self isolation मा बसी पीसीआर टेस्ट गर्नुहोला! ?

Gepostet von Prakash Shah am Dienstag, 6. Oktober 2020