नेपाल स्रष्टा समाजको ११ औँ साधारण सभाको निर्वाचनबाट आगामी दुई वर्षका लागि कवि विधान आचार्यको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सो कार्य समित…