कलाकार दिनेश फाडनिसको निधन भएको छ । उनको ५७ बर्षको उमेरमा आज निधन भएको हो ।  उनको मृगौला फेल भएपछि उपचारका लागि सोमबार अस्पताल भर्ना गरिएको थियो…