‘मोडल हन्ट नेपाल २०२१’ उपाधि प्रविण चापागाई र अनिशा शाक्यले जितेका छन् । होटल सोल्टी क्राउन प्लाजामा शनिबार अबेर सम्पन्न प्रतियोगितामा प्रविन पुरुष र अनिशा महिल…