नेपालमा धेरै पारिश्रमिक लिने अभिनेताहरुमा प्रदीप खड्का, अनमोल केसी, पुष्प खड्काको नाम लिने गरिन्छ । उनीहरुले एउटा फिल्म खेले बराबर ५० लाखसम्म लिने गरेका छन् ।…