समिक्षाले भनिन्-क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/samichya_pKjWhyqfll_zt6qmokfyawazcigu27uct4ziodujhppifhgn2sjfqgbuqa5dzqm5dcrs090_KVu2h10TTy_lpc5dwal3pq1qraz37av0bjmawzjnxkqm4pk94yc0grejvpapxr3av6703je.jpg)
गायिका समिक्षा अधिकारीले आफूले आफूले पछिल्लो प्रकरणमा क्षतिपूर्तिबापत वा अन्य कुनैपनि रकम नमागेको र नलिएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमा आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा उनको दुखेसो छ। सामाजिक सञ्जालमा लज्जास्पद तस्विर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ।
उनले आफूले लामो समयदेखि दुखद् घट्ना भोगिरहेको उल्लेख गरेकी छिन् । सामाजिक सञ्जालमार्फत आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्दै उनले यस्तो बताएकी हुन् ।
‘कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’, उनले लेखेकी छन्, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन।’
त्यस्तै, उनले आफू आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाँउमा अडिग रहेको बताएकी छन्। उक्त प्रकरणमा क्षतिपूर्ति लिने मनशाय नै नभएको उनले दाबी गरेकी छिन् ।
मलाई माया गरेर यो स्थानसम्म पुर्याउनु हुने सम्पूर्ण श्रोता तथा दर्शकबृन्दहरुमा मेरो हार्दिक नमस्कार! यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म बिगत लामो समयदेखि एउटा दुखद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारीता क्षेत्रका निम्ति नै दुखद घटना हो।
सामाजिक सञ्जालमा मेरो विरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकरात्मक प्रभाव परेको छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला।
बाँकि रह्यो पैसाको कुरा मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन। क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन। म आफ्नो अस्मिता रक्षाका लागी आफ्नो ठाउँमा अडिग छु। यहाँहरुको साथ सहयोग र सकारात्मक बिचारले मेरो सांगितिक क्षेत्रमा समेत सहयोग पुग्ने आशा लिएकी छु ।
![‘भूठान’लाई हलिउड डिष्ट्रिब्यूटर कम्पनीले वितरण गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/BHUTHAN_hJv1gjkqiE_saeosl8gffv1xuq09isqgzuat6f5iouq6uudg3zoersiw50aaxsaxmf1ophw_StAPPEU1DJ_tewvk3gflbgqe6uocj0mny8quoyoypik8imt8zoojwiwo9w6fucijbmvop6f.jpeg)
‘भूठान’लाई हलिउड डिष्ट्रिब्यूटर कम्पनीले वितरण गर्ने
![धमलाले सके ‘द आउट ल दफा: २१९’ को डबिङ](https://snowberry.prixacdn.net/media/gallery_folder/rishi%2520dhamala_Kwh9AlHQJW_8wmz7gejtqusx4cchb4sc7fnu6lcqfgoao4knr9dgtu6ylbl7ypgeqhbp5mv_Fv6cUKDIjL_zfmgeayfuccisjisrzujpgwmcwj83fbqpmfq4z6ohbxca4ac26smoe8l0ycj.jpg)
धमलाले सके ‘द आउट ल दफा: २१९’ को डबिङ
![कमेडी दरबारको दोस्रो सिजनमा नम्रता नदेखिने](https://snowberry.prixacdn.net/media/gallery_folder/NAMRATA%2520SHRESTHA_xcCD5qvxOh_nraa0378rhelli4rmuimpjpz0ivyzalrhyr2w5ygi7tncb5m1nu8tas54ebc_u789oIQukV_hm5ggkmljhgmguqrr1dp96wgxsbrb297yx7kdkhgwtrtetxpzu8om6oszaxs.jpeg)
कमेडी दरबारको दोस्रो सिजनमा नम्रता नदेखिने
![एलिनाको साथमा ऋचा](https://snowberry.prixacdn.net/media/gallery_folder/alina%2520reecha_vvRSI82NLk_90pq2upnjbnfqj22sdwputqg4gq5x2tggydsbf9hti0yy95ktq6lwnhuxzko_XIHbv1SnOv_kunogl5vnlabilk8j1heraw0axslhub1vaeh9iihtqjiromavmuorqqp8vni.jpg)
एलिनाको साथमा ऋचा
![दोस्रो सातामा ‘एक्टरः टेक वान’लाई सय शोज, पहिलो सातामा कति कमायो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/aktor%2520take%2520one_uJm5wUt1hI_2i3tjsqidhhzp6x1iuwd51jfbcpzaxrspcpszoeupbwcrleih0rgjmsjmn5w_sTGa1iF5Wt_urcvs3ddikgeb9iwwzpotwj2gxepkefmuvnnkj9valufxc8ohjcxi3gl1v2m.jpg)
दोस्रो सातामा ‘एक्टरः टेक वान’लाई सय शोज, पहिलो सातामा कति कमायो ?
![हलमा तीन नयाँ नेपाली फिल्म](https://snowberry.prixacdn.net/media/gallery_folder/three%2520nepali%2520movie_19209HBLWd_z8x5xh0lalo7b98ffaao5ivc0ss7l63wn7px9ymb6bu4kwmv05t6irsqopdj_M56gTcxUBr_nubulbrlfqecjk3brmlzfqbxrin9kmqaca49bzhk4ybzkqepp8pmd4loddew.jpg)
हलमा तीन नयाँ नेपाली फिल्म
![सय दिनमा सय रुपैयाँमा ‘सारङ्गी’](https://snowberry.prixacdn.net/media/gallery_folder/sarangi_QkNTiXP5mU_nwokuctpacijyczg8fjrihuhmpf6twgk6lqgb3syvunxmmwdmwyvlhzfpztc_KsnOI0IFsM_tylatapssllvvpdeptshvxjdkotnbzlw8x6kchkjl4qyunrb0w4a9696obv6.jpg)
सय दिनमा सय रुपैयाँमा ‘सारङ्गी’
![‘फेरि रेशम फिलिली’को रमाइलो टिजर](https://snowberry.prixacdn.net/media/gallery_folder/binay%2520shrestha_EDF43WZnHT_umiccvjs7tl7aplync4fsjutov26byrlrjqjxkdsvhn1tm0swwmrzumn4iqc_tDqAfCbC9r_hcusbcxloj0vhd3rsjr4lmkf1zi0hjk9xn2virqomsgwzhxpyw1cbmpnj91p.jpg)
प्रतिक्रिया