केही महिना अगाडि कार दुर्घटनामा परेर गम्भीर घाइते भएका कमेडियन सुशान बस्याल स्टेजमा फर्किएका छन् ।  कार दुर्घटनामा परेर उनको टाउकोमा गम्भीर चोट लागेक…