रिलिजको ३ दिन अगाडि नै फिल्म ‘वेलकम टू हेम्जाकोट’को प्रिमियर गरिएको छ । मंगलबार बेलुकी यो फिल्मको प्रिमियर एफक्युब हलमा गरिएको हो ।  …