‘ताण्डवम्’को गीत ‘बहँदा बहँदै’ सार्वजनिक
शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘ताण्डवम्’को गीत ‘बहँदा बहँदै’ सार्वजनिक भएको छ । गीतमा हर्क साउँदको शब्द र सुशान्त गौतम सङ्गीत तथा स्वर छ भने एरेन्ज रिकेश गुरुङले गरेका हुन् ।
जुनिम गहतराजले फिल्म निर्देशन गरेका हुन् । फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अङ्कित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ ।
सिंहदेवी प्रोडक्सनले भिजुवल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको फिल्ममा सम्राट् बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको सङ्गीत र कोविद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । फिल्मको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

फिल्मले कुन सर्टिफिकेट पाएको थाहा हुँदैन र हल संचालकज्यू ?

‘लाज शरणम्’का निर्माता भन्छन्–‘अब, निरन्तर फिल्म बनाउँछु’

१२ शहरमा ‘मायाबी’को अटो प्रचार, फिल्मलाई सबै वर्गका दर्शकले हेर्न पाउने

पारस र सिम्रन भन्छन्–‘फिल्मको नशा लाग्दैछ’

‘पाटन फेस्ट २०२५’ हुँदै, ४ चर्चित व्याण्डले प्रस्तुति दिने

सजनले दिए साइबर ब्युरोमा उजुरी

‘फेरि रेशम फिलिली’लाई लिएर सुपुष्पामा डर र उत्साह

प्रतिक्रिया