मिस वर्ल्ड भारतको तेलङ्गानामा हुने

७२ औँ विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड’को आयोजना भारतको तेलङ्गानामा हुने भएको छ । मे ४ देखि ३१ तारिखसम्म प्रतियोगिता हुन लागेको हो मिस नेपाल आयोजक संस्था ‘द हिडन ट्रेजर’ले यसको आधिकारिक पुष्टि गरेको छ ।
२८ दिनसम्म चल्ने मिस वर्ल्डमा १२० सुन्दरीले भाग लिनेछन् । नेपालबाट मिस नेपाल २०२३ सृच्छा प्रधानले सहभागिता जनाउने पक्का भएको छ । फिनाले मे ३१ (जेठ १७) गते हैदराबादमा आयोजना हुनेछ । मिस वर्ल्डको आधिकारिक वेबसाइटले तेलङ्गानाका विभिन्न स्थानमा प्रतियोगिता हुने जनाएको छ ।

फिल्ममा आलम बारे केही खास देखिएन !

म्युजिक भिडियो मार्फत ' आयङ्का' को डेब्यु

‘होस्टेल ३’ ट्रेलरः मित्रता, प्रेम, विछोड र संघर्षको कथा

अमेरिकाले भिसा नदिएपछि सुजन चापागाँइको ‘सांगीतिक टुर’ अनिश्चित

‘११ः५५’को ‘रोक्ने छैन’ गीत सार्वजनिक

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

प्रतिक्रिया