प्रीति आलेको नयाँ गीत सार्वजनिक
गायिका प्रीति आले र गायक सूर्य राई दनुवारको स्वरमा गीत ‘बरको छायाले’ सार्वजनिक भएको छ ।
नारायण नेपालको शब्द रहको गीतमा गायक सूर्य राईकै सङ्गीत छ । गीतको सङ्गीत संयोजन भने सञ्जय हमालले गरेका हुन् ।
गीतको भिडियोमा गायिका आले, गायक दनुवार, उमेश कुमार, शिला गजुरेल, सुमन ज्योति न्यौपाने लगायतको अभिनय छ ।

सनुप र प्रविशाको स्वरमा "मायाको उडान" सार्वजनिक

राजनको 'आउँदा जाँदा' सार्वजनिक

नेता शर्माको भ्यालेन्टाइन गीत

यश कुमारको ‘मैले तिम्रो मायामा’

अभयाको नयाँ गीत 'सधैँभरि' सार्वजनिक

गीत गाएरै घर किन्ने शान्ति श्री

रचनाको 'मायाले रुवायो' सार्वजनिक

प्रतिक्रिया