१० मिनेटको दृश्य काँटेर ‘ताण्डवम्’लाई ‘पीजी’

भोलि शुक्रबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘ताण्डवम्’लाई चलचित्र जाँच पास समितिले ‘पिजी’ सर्टिफिकेट दिएको छ ।
यो फिल्मको केही दृश्यहरु अत्याधिक हिंसात्मक भएको भन्दै सेन्सर बोर्डले मंगलबार उक्त दृश्य काट्न भनेको थियो ।
निर्माणपक्षले फिल्मको करिब १० मिनेट लामो दृश्य काँटछाँट गरेको थियो । दृश्य काँटछाँट गरेपछि भने जुनिम गहतराजको निर्देशनमा बनेको फिल्मले ‘पिजी’ सर्टिफिकेट पाएको छ । अब, यो फिल्म हेर्नका लागि १६ भन्दा मुनीका बालबालिकाले बाबु–आमालाई साथमा लैजानुपर्ने हुन्छ ।
जुनिम गहतराज, सरिना मगर र अंकित खड्का लगायतका कलाकारहरुको अभिनय रहेको यो फिल्मले बदलाको कथा भन्छ ।

‘फेरि रेशम फिलिली’ले रेशम र हरियाको नोस्टालजियालाई बोक्छः निर्देशक महर्जन

कस्तो छ हरिवंश अभिनित ‘भूठान’को टिजर ?

‘कल्ली’को छायांकनका लागि नेपाल आइपुगे उत्तम प्रधान

कुमा सागरलाई गिज्याउनेलाई कारबाही नभएको भन्दै विरोध

फिल्म ‘कामा’ को ट्रेलर सार्वजनिक

‘मायावी’को ‘माता विन्धवासिनी’ गीतमा भजन गाउँदै पल

हिन्दू धर्मको विरोध गर्यो भन्ने आरोपको मह जोडीले गरे खण्डन

प्रतिक्रिया