‘कार्की साइँला’ निर्माण हुने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/karki%2520saila_ZwjucyLRdN_sg8z3uk1y3q0irfnqzhtyrxjad0lc8dgs85k3l6oolza5vl5hh3viglc8kac_p4wpWL2kU5_2njeatemwcwt89llkt2sg28v1rjm7nb3x4uz349t2crb8xwlpto5xzp6pssg.jpg)
फिल्म ‘कार्की साइँला’ निर्माणको घोषणा गरिएको छ । कर्ण बहादुर फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुने यो फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ । फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ हुन् ।
बालकुमार राई र श्याम मगर निर्माता रहेको फिल्मको थिम पोस्टरमा भारी बोकेर ओरालो हिँड्दै गरेको एक भरियालाई प्रस्तुत गरिएको छ । यो फिल्मले ग्रामीण जीवनको कथा भन्नेछ । भुइँ मान्छेको कथालाई फिल्ममा प्रस्तुत गरिने निर्देशक बस्नेतले जानकारी दिए ।
फिल्मको पात्र एक भरिया हुन् । फिल्ममा डम्बर बहादुर राइको छायांकन र कथा, अजित लामिछानेको पटकथा तथा संवाद, जीवननाथ गौतमको गीत समावेश छ ।
धनकुटामा छायांकन हुने यो फिल्मका लागि कलाकारहरूको छनोट प्रक्रिया अगाडि बढाइएको निर्माणपक्षले बताएको छ ।
![‘एक्टरः टेक वान’का निर्माताले दायर गरे ‘एक्टर’ विरुद्ध मुद्दा](https://snowberry.prixacdn.net/media/gallery_folder/aktor%2520nepali%2520movie_pBJbvYE7rv_2evwikwpthyu7r2d24ktfmqhb5uzpbh91lvgd83p8rtzzynaxtumtpyuevrg_8JaVFDXUbu_9tsmiucyonjhvvef3sji6bsnjpbowtstfdffm7ofljuteou0fyml7uuy0esg.jpg)
‘एक्टरः टेक वान’का निर्माताले दायर गरे ‘एक्टर’ विरुद्ध मुद्दा
![‘मन विनाको धन’को छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/man%2520binako%2520dhan_dUheKI2X3G_eb8udnqeyku29d1gec3ccy8opkpjtzkkfvcybkusu1kjrnj5dwvbqyfnldlh_i8WdL5ZP8y_blfllp5uxlt6lzz4fdgz6effd7arpqri0ancdjylwgz2ebu6zjebih2uduhy.jpg)
‘मन विनाको धन’को छायांकन सुरु
![‘कर्मा’मा विपिनको गज्जबको लुक्स](https://snowberry.prixacdn.net/media/gallery_folder/karma%2520nepali%2520movie_407vCXfdH3_zcelwq2cfuaxu195g3fjyynsvjfkhxbro5zopljnoydknxsy4evxkcxwoxfa_aqcKyJLMgO_gitymxeqwzoeeodqgax5aouesckjjvr05skt8i9o82a0sthgpffkjde7uhrd.jpg)
‘कर्मा’मा विपिनको गज्जबको लुक्स
![‘भाइरल गोर्खे’मा सौगात–श्रृष्टिको रोमान्स, जेठ ३० बाट रिलिज हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/viral%2520gorkhe_IkpMT4u3DS_lbhdjf3hawwxq8h2j0ecrdwzzoeluafb6egev4hw6ee6mofp21nebo8byjzm_ZYCOtFCqxL_wgecctmvxot47xw52nn3qtbinrk1if6cwudylafsdhskdocwo67xgp1iy70o.jpg)
‘भाइरल गोर्खे’मा सौगात–श्रृष्टिको रोमान्स, जेठ ३० बाट रिलिज हुने
![प्रिमियरमा फरक प्रतिक्रिया पाएको ‘दुखी आत्मा’ देशभर रिलिज](https://snowberry.prixacdn.net/media/gallery_folder/daya%2520aanchal%2520and%2520anup_WQfmkoY2aC_kibahczy5qcwzqfhu00fw47vfvqhtwvulqbncgpk3s3t7ykel4kqva8kv5s8_OMbM0zsNaK_wkfnsdjforcxbfeg4ktygwkso1e6oaroirswclubytppasywdntkfp6cchei.jpg)
प्रिमियरमा फरक प्रतिक्रिया पाएको ‘दुखी आत्मा’ देशभर रिलिज
![भ्यालेन्टाइन डेमा बुलबुल](https://snowberry.prixacdn.net/media/gallery_folder/BULBUL_UBCSz6AiJJ_jqroea40ovi7mjz2i8zo7wiknpbkbnuvrexqxk3ec7tippodhfb2zrt6x5v5_EBDHstJCH2_hq75mxwzadckopvdrp7ytfhp2kccvi8avrym5i2bu4bsjsofnwbmdro7esjf.jpeg)
भ्यालेन्टाइन डेमा बुलबुल
![मेरी बास्सैमा देखिए धुर्मुस !](https://snowberry.prixacdn.net/media/gallery_folder/LAAJ%2520SARANAM%2520_3z31ZBVEln_3cm6rcnwfvorhcyqnl56xzt954pdkl5ggivmxmj6gwjob4hjqbepepckalwj_MPpwBygWzG_xekchtuzvmdwscxumrdvg4fyfzxyhsp6ezhrgvohspzqovunygwiamil8pm6.jpg)
मेरी बास्सैमा देखिए धुर्मुस !
![‘मायाबी’ ट्रेलरः पल र दीपिकाको प्रेममा देखिएको उतारचढावको कथा](https://snowberry.prixacdn.net/media/gallery_folder/maayabi_dBK47vSv53_7hpkmvqznfygim51rswkmnn7yuutpo2eavc2aiveynqnwsi7eppxadds8upz_V1PoZm9EQf_xldkg1s28y10k3hfn8ij55hugyst1mjtoixzvzwiflcoxblupletl1bcmxxs.jpg)
प्रतिक्रिया