दिव्यासँग प्रदिपः के बल्ल जोडी सुहाएको हो ?
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pradip%2520and%2520dibya_ohltbStap0_jvk7i83vafiv9twychphfmzhcrvgt5czvt9diixao9whmvdyjbecgscg98lh_cm0gAe07qi_9jlv616jxhsqozwlwyuw81cmivnazdht5llguaxzsmpujnu9yjums2nr61cw.jpg)
नायक प्रदीप खड्काले आफ्नो करिअरमा नाम चलेकादेखि नयाँ नायिकासँग काम गरे । प्रदीपको करिअरमा जोडिएका केही नायिकाहरू अहिले स्टार छन् ।
उनै, प्रदीप खड्काको अहिले नायिका दिव्या रायमाझीसँग चर्चा बढी छ । उसो त, यी दुईले एकपछि अर्को फिल्ममा काम गरेका कारण पनि हुनसक्छ, दर्शकको नजरमा यो जोडी परेको छ ।
‘एक्टरः टेक वान’मा एकसाथ काम गरेपछि सुरु भएको यी दुइको यात्रा ‘पिताम्बर’मा पनि जारी छ । फिल्मी बजारमा यी दुइको प्रेम चर्चा पनि चलिरहेको छ । तर, दुबैले यो कुरा स्विकार भने गरेका छैनन् ।
फिल्म ‘पिताम्बर’को गीत रिलिजमा कार्यक्रममा पनि यो जोडी निकै खुल्यो । एक अर्काको प्रशंसा पनि गरेर यी दुई थाकेनन् । एकसाथ मिडियामा तस्वीर खिचाए । प्रदीपलाई मिडियाकर्मीले सोधे, के तपाइले बल्ल सुहाउँदो जोडी पाउनुभएको हो ? यसमा प्रदीपले भने–‘बल्ल आएर सुहायो भन्नुभयो । मलाई पहिलेदेखि नै म धेरै नै राम्रो रहेछु कि भन्ने लागेको छ । सबैले हाम्रो कामलाई मन पराइदिनुभएको छ । यो राम्रो कुरा हो ।’
यता, नयाँ पुस्तामा दिव्या रायमाझीको विकल्प छैन भन्ने चर्चा समेत चल्न थालेको छ । यस बिषयमा के भन्छिन् दिव्या ? भनिन्–‘यो सबैको मायाले गर्दा हो । दर्शकको मायाले गर्दा हो । अरु त मैले के भन्नु ।’
![‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स](https://snowberry.prixacdn.net/media/gallery_folder/11.55_ZJySPkaBud_klpdkolijb4kkuz7drihjxzraoajf736vnuzwyytwnlok9t50colbtwtlpep_aPkQNhDf91_bhncgwjous3xqwc2qgf20yqrzxtitaeyhiaucyzuywgk7heyj3ksb7t2868f.jpg)
‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स
![‘परालको आगो’मा जितु नेपालको इन्ट्री](https://snowberry.prixacdn.net/media/gallery_folder/Paralko%2520Ago%2520Jitu%2520copy_uzWLS9qged_0av0etxvc2nlawrkyhgcf54k2tdrexpoxgw7oeyech5jqd1wnguah2h23dkv_ZRXUEBSU5I_qhl1f1nwpyylimtiqvbp7104v4iutrbcemmztbjddrntk4fpnwkclmq9fry0.jpg)
‘परालको आगो’मा जितु नेपालको इन्ट्री
![बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम](https://snowberry.prixacdn.net/media/gallery_folder/nepali%2520movie_2VWltcIigt_iraq0v7xjecaz5blq9t6t8jpxbfaimnw5ygcnxdvfr91zjmfqc7fxz8magps_eetkzo03Z4_i5irwarqgmpidj5hlphwh3xzrhh8l89vrjjhhz64trtniawwtvpjgrmkkwwa.jpg)
बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम
![बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Chalachitra-Bikash-Board_kAxPA4PZU0_yTXyIfNB71_paycnuhf9a4hqltxbu7czcmqo1gakwaugfntykdtfnncsbjsjnqcfqfstgwj_1MoUQnrSqC_kecjx2lvtzvvnsoymvdxfe0bdaje14dyjytvl0buftuempelfzmrqdf2amvj.jpg)
बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने
![फिल्म 'पिआर' को छायाङ्कन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/pr_australia_5wuXQDrZzK_8wqwsrxytxvzq94gp6hokc0ziwozqaetyjdesb0nk5uuqn66y6iyx4suld7s_il5hLxeVAJ_m3lhm3gedhnltozb65vy0mvsslqcfyzswd2gtpxscvdqa6wrmbppmdcx6vpy.jpg)
फिल्म 'पिआर' को छायाङ्कन सुरु
![‘वसन्त’को ‘मिलनको कविता’](https://snowberry.prixacdn.net/media/gallery_folder/basant_aHbUw3HsR2_davezxtnl14bfa56azbpql8vmg7ecu6ruaimq2xhyqp6daidl2mhuyy4ox3o_L3y4yDMqUm_nownqarisxlbbxr5datnfcgogtadwmr1iqapx2wccr07m1efil0yg2kg504a.jpg)
‘वसन्त’को ‘मिलनको कविता’
![‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’](https://snowberry.prixacdn.net/media/gallery_folder/ma%2520ta%2520fan%2520vaya%2520har_7Rloc3cLBZ_hwd0iv630rnav6iiv863ucengyknjmrof0jw1d18wmnfpxdnlvrc7imcwrxi_STtglGHpGE_idl8oiv9jgaup1zqxbpx6tluzbzk6qkij5hfqz2vkl5jcdvte0obrmjtrgb0.jpg)
‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’
![विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेकी छु’](https://snowberry.prixacdn.net/media/gallery_folder/eleena%2520chauhan%2520photo_LfXAtcPyCW_cthfhgcoe5m4dcvhae8bgyyvt04aeqz5owhgokkp8a6f8uioi3leyb0xjrlu_RBQdKPPJlg_nyqqqaqdweewrfzztexvnxgacbfbwrigwqhebt5ifoxlx73nitnueszrhgdx.jpg)
प्रतिक्रिया