‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स
![](https://snowberry.prixacdn.net/media/gallery_folder/11.55_ZJySPkaBud_klpdkolijb4kkuz7drihjxzraoajf736vnuzwyytwnlok9t50colbtwtlpep_QanSITnnzE_6y2yhpk3xkb6jwmbamfkjbtkwgrwnhwir7m5zk6x00agiddumgyhwkhgsrq0.jpg)
चैत्र ८ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘११ः५५ (डु नट ट्रस्ट एनिवान)को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । फिल्मका मुख्य ५ कलाकारहरुको लुक्स सार्वजनिक गर्दै निर्माणपक्षले प्रचारलाई तीव्रता दिएको हो ।
यो फिल्मका मुख्य कलाकारहरू श्रृष्टी श्रेष्ठ, महेश त्रिपाठी, करिश्मा श्रेष्ठ, एमएस अग्रज, सागर खनालको सार्वजनिक लुक्समा उनीहरुले निर्वाह गरेको भूमिका अनुसार नै प्रस्तुत गरिएको छ । यो फिल्मलाई क्राइम थ्रिलर जनरामा निर्माण गरिएको छ । केशव पाण्डेले यो फिल्मको लेखन तथा निर्देशन गरेका हुन् ।
फिल्ममा केशवसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ । अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको एक्सन, प्रद्युमन मिश्रको डीओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन यो फिल्ममा छ ।
विचित्र फिल्मस् र गुड जब आर्ट्सको व्यानरमा निर्माण भएको यो फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । एमएस अग्रज कार्यकारी निर्माता रहेको यो फिल्ममा वुद्दि तामाङ र विशाल पहारीको पनि अभिनय हेर्न सकिन्छ ।
![बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम](https://snowberry.prixacdn.net/media/gallery_folder/nepali%2520movie_2VWltcIigt_iraq0v7xjecaz5blq9t6t8jpxbfaimnw5ygcnxdvfr91zjmfqc7fxz8magps_08JSeWmPMh_lnt0c9z7wl4qvdrbmevagk9ngtlqgo4hjzdnqfhzvfh79r6sxjawzubvjxln.jpg)
बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम
![बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Chalachitra-Bikash-Board_kAxPA4PZU0_yTXyIfNB71_paycnuhf9a4hqltxbu7czcmqo1gakwaugfntykdtfnncsbjsjnqcfqfstgwj_OPYjcwwNXl_huu2m5p22edvtfjrbmuajgjknj6bvn0crr2ljtwfodmexkq8r946zxvm2mva.jpg)
बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने
![फिल्म 'पिआर' को छायाङ्कन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/pr_australia_5wuXQDrZzK_8wqwsrxytxvzq94gp6hokc0ziwozqaetyjdesb0nk5uuqn66y6iyx4suld7s_vOFbz6fyoo_gpbhblwzj5mgyuhbvibb2evmhbyrtihrpmriq2cn4nlwydweejbkoishoqip.jpg)
फिल्म 'पिआर' को छायाङ्कन सुरु
![‘वसन्त’को ‘मिलनको कविता’](https://snowberry.prixacdn.net/media/gallery_folder/basant_aHbUw3HsR2_davezxtnl14bfa56azbpql8vmg7ecu6ruaimq2xhyqp6daidl2mhuyy4ox3o_NillMY3dYL_alxoshusmoslb7ymxzbaxlir5scv04w2yzqn1zsblqnvzzbytkywjz1jnw14.jpg)
‘वसन्त’को ‘मिलनको कविता’
![‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’](https://snowberry.prixacdn.net/media/gallery_folder/ma%2520ta%2520fan%2520vaya%2520har_7Rloc3cLBZ_hwd0iv630rnav6iiv863ucengyknjmrof0jw1d18wmnfpxdnlvrc7imcwrxi_jdmfE2iin9_fmssmsyeoqxebodmjsh9ujtgobaynv1zdfxsfzioiaoigpzicmcjwsrqsynu.jpg)
‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’
![विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेकी छु’](https://snowberry.prixacdn.net/media/gallery_folder/eleena%2520chauhan%2520photo_LfXAtcPyCW_cthfhgcoe5m4dcvhae8bgyyvt04aeqz5owhgokkp8a6f8uioi3leyb0xjrlu_BcU8l3g6AB_imqlh8btf3lznq18lykjcncobs6z4aeoegmldwb2n0lwmze2l4vx8akydtsz.jpg)
विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…
![फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर](https://snowberry.prixacdn.net/media/gallery_folder/anjilaa%2520movie%2520teaser_cLGti76psI_zgiqzy7y4eshl3o1h6qvqvrrjmuor5ln8sdmzootn01avax4p5cfe1lm0b6k_5b7I7QkfYm_v6w5oogmpk7bd4crwsa0o4onbbzg3pdku87u1ehbswkveup7jy9vqgyiwfjo.jpg)
फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर
![एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट](https://snowberry.prixacdn.net/media/gallery_folder/dukhi%2520aatma%2520news_rzHf9iAboM_vcujysxra0f9n4kzcr4qdoxe9aepvg6h3obgzlbnyi2oery0fsuikyfflzqf_4nwKUfyhNR_psrxoggn9cxyjldqsnu76kjuywzvt4yetwxbdrquwaqsij52n383tnovgxjw.jpg)
प्रतिक्रिया