‘परालको आगो’मा जितु नेपालको इन्ट्री
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Paralko%2520Ago%2520Jitu%2520copy_uzWLS9qged_0av0etxvc2nlawrkyhgcf54k2tdrexpoxgw7oeyech5jqd1wnguah2h23dkv_ZRXUEBSU5I_qhl1f1nwpyylimtiqvbp7104v4iutrbcemmztbjddrntk4fpnwkclmq9fry0.jpg)
कलाकार जितु नेपालले एक नयाँ नेपाली फिल्म साइन गरेका छन् । उनले, कथाकार गुरु प्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुन लागेको फिल्म ‘परालको आगो’ साइन गरेका हुन् । हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेल र कलाकार जितु नेपालले कागजी संझौता गरेका छन् ।
फिल्ममा दुई पुरुष पात्र हुनेछन् । जसमध्ये जितु एक पात्रको भूमिकामा देखिन लागेका हुन् । यो फिल्ममा नायिका सुहाना थापा फाइनल भइसकेकी छिन् । यस्तै, अर्की एक महिला कलाकार पनि चाँडै फिल्ममा अनुबन्धित हुने निर्माणपक्षले बताएको छ । चामे, गौंथली र जुठे दमाईको वरिपरी यो फिल्म घुम्नेछ ।
यो फिल्ममा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत रहनेछ ।
यो फिल्मलाई आउँदो वर्ष रिलिज गर्ने निर्माणपक्षले बताएको छ । यसपटक लोकेशन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले फिल्ममा प्रस्तुत गर्न लागिएको निर्माणपक्षले बताएको छ । यो फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गर्दैछन् ।
![दिव्यासँग प्रदिपः के बल्ल जोडी सुहाएको हो ?](https://snowberry.prixacdn.net/media/gallery_folder/pradip%2520and%2520dibya_ohltbStap0_jvk7i83vafiv9twychphfmzhcrvgt5czvt9diixao9whmvdyjbecgscg98lh_ITRzBYmtdq_jfhqylhmhz2zvrfo7eixwetidhy5ydukjsow3cplziahhiizy0yk4kzx0b2d.jpg)
दिव्यासँग प्रदिपः के बल्ल जोडी सुहाएको हो ?
![‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स](https://snowberry.prixacdn.net/media/gallery_folder/11.55_ZJySPkaBud_klpdkolijb4kkuz7drihjxzraoajf736vnuzwyytwnlok9t50colbtwtlpep_aPkQNhDf91_bhncgwjous3xqwc2qgf20yqrzxtitaeyhiaucyzuywgk7heyj3ksb7t2868f.jpg)
‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स
![बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम](https://snowberry.prixacdn.net/media/gallery_folder/nepali%2520movie_2VWltcIigt_iraq0v7xjecaz5blq9t6t8jpxbfaimnw5ygcnxdvfr91zjmfqc7fxz8magps_eetkzo03Z4_i5irwarqgmpidj5hlphwh3xzrhh8l89vrjjhhz64trtniawwtvpjgrmkkwwa.jpg)
बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम
![बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Chalachitra-Bikash-Board_kAxPA4PZU0_yTXyIfNB71_paycnuhf9a4hqltxbu7czcmqo1gakwaugfntykdtfnncsbjsjnqcfqfstgwj_1MoUQnrSqC_kecjx2lvtzvvnsoymvdxfe0bdaje14dyjytvl0buftuempelfzmrqdf2amvj.jpg)
बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने
![फिल्म 'पिआर' को छायाङ्कन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/pr_australia_5wuXQDrZzK_8wqwsrxytxvzq94gp6hokc0ziwozqaetyjdesb0nk5uuqn66y6iyx4suld7s_il5hLxeVAJ_m3lhm3gedhnltozb65vy0mvsslqcfyzswd2gtpxscvdqa6wrmbppmdcx6vpy.jpg)
फिल्म 'पिआर' को छायाङ्कन सुरु
![‘वसन्त’को ‘मिलनको कविता’](https://snowberry.prixacdn.net/media/gallery_folder/basant_aHbUw3HsR2_davezxtnl14bfa56azbpql8vmg7ecu6ruaimq2xhyqp6daidl2mhuyy4ox3o_L3y4yDMqUm_nownqarisxlbbxr5datnfcgogtadwmr1iqapx2wccr07m1efil0yg2kg504a.jpg)
‘वसन्त’को ‘मिलनको कविता’
![‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’](https://snowberry.prixacdn.net/media/gallery_folder/ma%2520ta%2520fan%2520vaya%2520har_7Rloc3cLBZ_hwd0iv630rnav6iiv863ucengyknjmrof0jw1d18wmnfpxdnlvrc7imcwrxi_nWPNwUfNxA_ismuyqq5bsdfqsqgoyoatd7t8phkiu6lctewv3tcbh7k5rnrenshr15bs8ie.jpg)
‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’
![विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेकी छु’](https://snowberry.prixacdn.net/media/gallery_folder/eleena%2520chauhan%2520photo_LfXAtcPyCW_cthfhgcoe5m4dcvhae8bgyyvt04aeqz5owhgokkp8a6f8uioi3leyb0xjrlu_RBQdKPPJlg_nyqqqaqdweewrfzztexvnxgacbfbwrigwqhebt5ifoxlx73nitnueszrhgdx.jpg)
प्रतिक्रिया