फिल्म 'पिआर' को छायाङ्कन सुरु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/pr_australia_5wuXQDrZzK_8wqwsrxytxvzq94gp6hokc0ziwozqaetyjdesb0nk5uuqn66y6iyx4suld7s_S30FjiWh2v_s2vwugu1dizafztsmlprxl4tlefgeo3jbuzyhimewumcanrk8nt5pt8tfdwv.jpg)
सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म ‘पिआर को मङ्गलवार अस्ट्रेलियामा छायाङ्कन सुरु भएको छ । कोग्रास्थित बैठक रेस्टुरेन्टमा फिल्मको मुर्हतसँगै छायाङ्कन सुरु भएको हो । रञ्जित शाह र लेन-वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।
कलाकार आरए सुरज पौडेल, राजन कुँवर, विनीता कार्की, पूजा चौधरी र आस्मा अधिकारीले मुहूर्त सट दिएका थिए । फिल्ममा कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा र नवीन घायलको पनि अभिनय हुनेछ ।
फिल्मका प्रदीप दाहाल र लक्ष्मण सापकोटा निर्माता हुन् भने गणेश केसी कार्यकारी निर्माता रहेका छन् । मानसराजको सङ्गीत, बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायाङ्कन र बन्दे प्रसादको सम्पादन हुनेछ । निर्देशक बस्नेतले छायाङ्कन अस्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत नेपालमा गरिने बताए ।
![‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स](https://snowberry.prixacdn.net/media/gallery_folder/11.55_ZJySPkaBud_klpdkolijb4kkuz7drihjxzraoajf736vnuzwyytwnlok9t50colbtwtlpep_IivQ3lc5gv_vig5fcvkyr8khmkctl0d1fnbd1p09v9fr9ymyksihc9n75joonhnhj4beno1.jpg)
‘११ः५५’मा यस्तो छ कलाकारहरुको लुक्स
![बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम](https://snowberry.prixacdn.net/media/gallery_folder/nepali%2520movie_2VWltcIigt_iraq0v7xjecaz5blq9t6t8jpxbfaimnw5ygcnxdvfr91zjmfqc7fxz8magps_aN7t74WzAx_jj30sljgsg3fwp9vxi1gc3iim6szuvjqryhiqrv4timqykhcnswlfqf6khgg.jpg)
बक्स अफिसमा दर्जन फिल्म फ्लप, फन्डा र विवादले गरेन काम
![बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/Chalachitra-Bikash-Board_kAxPA4PZU0_yTXyIfNB71_paycnuhf9a4hqltxbu7czcmqo1gakwaugfntykdtfnncsbjsjnqcfqfstgwj_ETJ5hy0CyW_hxz1de2cekynvhu2gmeneh5nd80yq8xwp5sf4lejhayheorde6vhwjl3gfvq.jpg)
बोर्डले जनकपुरमा चलचित्र शिविर सचालन गर्ने
![‘वसन्त’को ‘मिलनको कविता’](https://snowberry.prixacdn.net/media/gallery_folder/basant_aHbUw3HsR2_davezxtnl14bfa56azbpql8vmg7ecu6ruaimq2xhyqp6daidl2mhuyy4ox3o_eOAifObhKH_zpqxh8f9ws8pave1oj3op6zvlsuv6pjvxhavz1nq7pohf5aekeftac8hhbjp.jpg)
‘वसन्त’को ‘मिलनको कविता’
![‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’](https://snowberry.prixacdn.net/media/gallery_folder/ma%2520ta%2520fan%2520vaya%2520har_7Rloc3cLBZ_hwd0iv630rnav6iiv863ucengyknjmrof0jw1d18wmnfpxdnlvrc7imcwrxi_h1S6uD34Wh_x6ci90aljqzpy1r9czmj7b5aleh8pconqex7u8x25bp9eaophqkkvrtch9m6.jpg)
‘पिताम्बर’ गीतः प्रदिप र दिव्याको ‘म त फ्यान भएँ यार’
![विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेकी छु’](https://snowberry.prixacdn.net/media/gallery_folder/eleena%2520chauhan%2520photo_LfXAtcPyCW_cthfhgcoe5m4dcvhae8bgyyvt04aeqz5owhgokkp8a6f8uioi3leyb0xjrlu_kKqxmrY5qW_fezsawzxhjuijgny22ixbb5l2vfwfsc1qn9ksfxxx1rvztqglgh0vx0wevtu.jpg)
विष्णुलाई एलिनाको पत्र–‘मैले पाउने सम्पत्ती तिम्रै उन्नती र प्रगतीका लागि छाडेक…
![फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर](https://snowberry.prixacdn.net/media/gallery_folder/anjilaa%2520movie%2520teaser_cLGti76psI_zgiqzy7y4eshl3o1h6qvqvrrjmuor5ln8sdmzootn01avax4p5cfe1lm0b6k_OfOq5u7UUl_lslw7r6m4rlnngd9x5jpwrtutgv6kbwer2rxfxeqh5ns0mttrugzhvxgjttz.jpg)
फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर
![एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट](https://snowberry.prixacdn.net/media/gallery_folder/dukhi%2520aatma%2520news_rzHf9iAboM_vcujysxra0f9n4kzcr4qdoxe9aepvg6h3obgzlbnyi2oery0fsuikyfflzqf_4nwKUfyhNR_psrxoggn9cxyjldqsnu76kjuywzvt4yetwxbdrquwaqsij52n383tnovgxjw.jpg)
प्रतिक्रिया