ज्ञानेन्द्रले सुरु गरे ‘झिंगे दाउ २’को तयारी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra%2520and%2520arjun_7lfNjkQQ3e_4og7xdihol3mwz09efkm7yg9j3qkwf6hc6vregnoxy3fcbtww4znxd7qcvsd_CtHbMZOqjn_r9luut4byvgnildnks3k94aggo9qikrqnk4ayarh87nighf3dgpjpfztk9wi.jpg)
निर्देशक ज्ञानेन्द्र देउजाले आफ्नो हिट फिल्म ‘झिँगे दाउ’को सिक्वेलको तयारी सुरु गरेका छन् । फिल्मको स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा चलिरहेको समयमा उनले संगीतको काम सुरु गरेका हुन् ।
फिल्मको संगीतमा संगीतकार अर्जुन पोखरेलले काम सुरु गरेका छन् । अर्जुनले यसपटक पनि पहिलो भागको जस्तै दर्शकको मन छुने गीत तयार पार्ने बताए । यसपटक, फिल्ममा दुई जना नयाँ कलाकार हुने उनको भनाई छ । फिल्म क्षेत्रकै नाम चलेका कलाकारलाई लिने तयारी उनको छ ।
यी बाहेक पुरानै कलाकारहरू फिल्ममा दोहोरिनेछन् । ज्ञानेन्द्रका अनुसार, फिल्ममा नायिकाद्धय केकी अधिकारी र आँचल शर्मा, कलाकारहरू मुकुन भुसाल, कुशल बिष्ट, हिउवाला गौतम, अन्शु महर्जन लगायत दोहोरिनेछन् ।
फिल्ममा रोशन श्रेष्ठको एक्सन, विष्णु घिमिरेको छायांकन, मित्र डी गुरुङको सम्पादन रहने पक्का भएको छ । फिल्म ‘झिँगे दाउ’ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो । यसपछि, ज्ञानेन्द्रले फिल्म ‘उपहार’ निर्देशन गरेका थिए ।
![फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर](https://snowberry.prixacdn.net/media/gallery_folder/anjilaa%2520movie%2520teaser_cLGti76psI_zgiqzy7y4eshl3o1h6qvqvrrjmuor5ln8sdmzootn01avax4p5cfe1lm0b6k_fhjP5A9VpS_1hbjxllq9xpbqlpg8thc6d59g0ynpfun4cuwie2iglyguvbswso3eyiv57qf.jpg)
फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर
![एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट](https://snowberry.prixacdn.net/media/gallery_folder/dukhi%2520aatma%2520news_rzHf9iAboM_vcujysxra0f9n4kzcr4qdoxe9aepvg6h3obgzlbnyi2oery0fsuikyfflzqf_2hAhR2Y7Ik_td7m9s7ni6cggopucnbdxdd3kfghe4eod72jnvumhqvojbyiq9gjqz6wklpg.jpg)
एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट
![‘मायाबी’का निर्माता न्यौपाने भन्छन्–‘त्रिकोणात्मक प्रेमकथाको फिल्मले दर्शक तान्नेमा आशावादी छु’](https://snowberry.prixacdn.net/media/gallery_folder/dhrub%2520neupane_NE9P9MWUK4_st8al7hqk69rkpsacuadwztefy59sp9t0xwhvwqfx04fbbmwibeuvrdky5ez_OFeR7E4yUY_1ok0jpaaacojc5goijnqdqajfgjrojdckexfdmjn1loutqyqcy2erjlzmkzc.jpg)
‘मायाबी’का निर्माता न्यौपाने भन्छन्–‘त्रिकोणात्मक प्रेमकथाको फिल्मले दर्शक तान्नेम…
![‘ताण्डवम्’ ट्रेलरः भगवान् पनि मैं, अनी राक्षस...’](https://snowberry.prixacdn.net/media/gallery_folder/tandabam_ot8W0UdpUu_c4hevwf9gq8605ckwmssxa7wrdkdmafv97meaetnw38u75oydtw1twschryl_ozlLehDpZ9_rmyitrkrz3pb1d5ybtmtzinc9zsxi2vlaagknen3088rtok3ms1qb1yrnwxc.jpg)
‘ताण्डवम्’ ट्रेलरः भगवान् पनि मैं, अनी राक्षस...’
![हाम्रो मुभिज नामक एप ल्याउँदै हाम्रो पात्रो !](https://snowberry.prixacdn.net/media/gallery_folder/hamro%2520moviies_Hf24RURrV9_skqrsy7ko5iwatcv7bbrfgasqum08j1ngjbsbjjgq07q7iap0y6lec5mtuhg_KnVdOtOKx8_clqxwd5bvmsaojajtzu8zmu6tmqzmckrziayaida954ka3nqjald6vizu9ww.jpeg)
हाम्रो मुभिज नामक एप ल्याउँदै हाम्रो पात्रो !
![‘लाज शरणम’ का लागि बालेनले तयार गरेको गीत सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/balen%2520new%2520song_lH2jyTr0g3_sik3rxdio2h7j4rnydhpu6fvmicol00xkbb2pcuklmvryqic2krq9dqphykp_Q8YQjyXQnl_zaoaz5mfplyyiceizxzmlp7sn316hj1brvsbhrhgnezitguhywty0amjrylc.jpg)
‘लाज शरणम’ का लागि बालेनले तयार गरेको गीत सार्वजनिक
![तुलसी घिमिरेको स्वास्थ्यका कारण रोकियो 'पहाड' छायाङ्कन](https://snowberry.prixacdn.net/media/gallery_folder/Tulsi_Ghimire_jZVXFeKYqU_g0ziccfduuh2nvqzcdwxqym748cjbbohjgrr9cuzcchvwih4sxjwdqb1tnpx_CsraQV0mqQ_ma3kvvixk4gkpik9dmmgnttgzemhgkbygjdl2r3slg6qscwlgmwx24udclgb.png)
तुलसी घिमिरेको स्वास्थ्यका कारण रोकियो 'पहाड' छायाङ्कन
![रेखा र पूजाको एक्सन फिल्म निर्माण हुने, आर्यन पनि जोडिदै](https://snowberry.prixacdn.net/media/gallery_folder/rekha%2520and%2520pooja%2520a_x5EWA320pK_2vuhs6sya5zhbdq8f0478xonuulyff7sfxnj95vxvxwrxzedebyudw5nqfqz_5vJZLVBsyp_ktklf9jtyg5nxwswiej6ul2p8egpkfq3igqflvnkoc9xetlsniq3c6urmttc.jpg)
प्रतिक्रिया