‘ताण्डवम्’ ट्रेलरः भगवान् पनि मैं, अनी राक्षस...’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/tandabam_ot8W0UdpUu_c4hevwf9gq8605ckwmssxa7wrdkdmafv97meaetnw38u75oydtw1twschryl_ozlLehDpZ9_rmyitrkrz3pb1d5ybtmtzinc9zsxi2vlaagknen3088rtok3ms1qb1yrnwxc.jpg)
जुनिम गहतराजको डेब्यू निर्देशनमा बदलाको कथा बोकेको फिल्म ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्मको ट्रेलरले पारिवारिक र एक्सनको कथा भन्छ । ट्रेलरमा समावेश ‘भगवान पनि मै, अनि राक्षस’ संवाद दर्शकका लागि कौतुहलता उत्पन्न गर्ने खालको छ ।
फिल्ममा जुनिम गहतराज, पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ । यो फिल्मले एक नव–विवाहित जोडीले पहिलो सन्तानको प्रतीक्षा गरिरहेको समयमा घटेको अकल्पनीय घटनाको कथा भन्छ ।
सिंहदेवी प्रोडक्सनले भिज्युअल आर्टस् स्टुडियोको सहकार्यमा निर्माण गरेको फिल्ममा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतमको लगानी छ । हरि घले लामाको छायांकन रहेको यो फिल्ममा सम्राट बस्नेतको एक्सन, सुशान्त गौतमको संगीत, अनिरुद्ध आत्रेय र हुसेनको कथा, पटकथा तथा संवाद छ ।
फागुनको ९ गतेबाट रिलिजमा आउने यो फिल्मले आफ्नो प्रिय मानिस गुमाएपछि उत्पन्न बदलाको कथा भन्छ ।
![फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर](https://snowberry.prixacdn.net/media/gallery_folder/anjilaa%2520movie%2520teaser_cLGti76psI_zgiqzy7y4eshl3o1h6qvqvrrjmuor5ln8sdmzootn01avax4p5cfe1lm0b6k_hg6V3DudVD_xzfyqmb4clk2fv4z3wxf7wehg1rya7hqlstowsixypkjlcfzmmacws1ypzow.jpg)
फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर
![एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट](https://snowberry.prixacdn.net/media/gallery_folder/dukhi%2520aatma%2520news_rzHf9iAboM_vcujysxra0f9n4kzcr4qdoxe9aepvg6h3obgzlbnyi2oery0fsuikyfflzqf_JWfFoOkbI5_px1co7oqr8iqlwmwf0htsdic7lovpmswm6zc2pho6o0mxozupmbgkjfpui6p.jpg)
एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट
![ज्ञानेन्द्रले सुरु गरे ‘झिंगे दाउ २’को तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra%2520and%2520arjun_7lfNjkQQ3e_4og7xdihol3mwz09efkm7yg9j3qkwf6hc6vregnoxy3fcbtww4znxd7qcvsd_UDPUyfa6Oh_wvp6rlyi4dqb0s56mst8swq9boxr2pbuc0lzrtpxtroalglpwcjubo7rvug8.jpg)
ज्ञानेन्द्रले सुरु गरे ‘झिंगे दाउ २’को तयारी
![‘मायाबी’का निर्माता न्यौपाने भन्छन्–‘त्रिकोणात्मक प्रेमकथाको फिल्मले दर्शक तान्नेमा आशावादी छु’](https://snowberry.prixacdn.net/media/gallery_folder/dhrub%2520neupane_NE9P9MWUK4_st8al7hqk69rkpsacuadwztefy59sp9t0xwhvwqfx04fbbmwibeuvrdky5ez_oFZyWIuyS1_ialkozbtfvqibdpsnpffsnz2kkmdgknswlbsnympff7koj9sbucahlcfqcbb.jpg)
‘मायाबी’का निर्माता न्यौपाने भन्छन्–‘त्रिकोणात्मक प्रेमकथाको फिल्मले दर्शक तान्नेम…
![हाम्रो मुभिज नामक एप ल्याउँदै हाम्रो पात्रो !](https://snowberry.prixacdn.net/media/gallery_folder/hamro%2520moviies_Hf24RURrV9_skqrsy7ko5iwatcv7bbrfgasqum08j1ngjbsbjjgq07q7iap0y6lec5mtuhg_qiTxKhs01F_o7zg5lwzkclml4ayqyuytvwwiriwbmhgzd4073hf7ltf6ke1toctage6lvpn.jpeg)
हाम्रो मुभिज नामक एप ल्याउँदै हाम्रो पात्रो !
![‘लाज शरणम’ का लागि बालेनले तयार गरेको गीत सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/balen%2520new%2520song_lH2jyTr0g3_sik3rxdio2h7j4rnydhpu6fvmicol00xkbb2pcuklmvryqic2krq9dqphykp_FgwpoTsikp_o1s8bjuqqaswnaczhq9myux2pljpogl3glzga18x2yojqt1pixj40ikkcgiy.jpg)
‘लाज शरणम’ का लागि बालेनले तयार गरेको गीत सार्वजनिक
![तुलसी घिमिरेको स्वास्थ्यका कारण रोकियो 'पहाड' छायाङ्कन](https://snowberry.prixacdn.net/media/gallery_folder/Tulsi_Ghimire_jZVXFeKYqU_g0ziccfduuh2nvqzcdwxqym748cjbbohjgrr9cuzcchvwih4sxjwdqb1tnpx_wkclejnTUN_l3jb0tjcdfhdny3izcp3gqggf64q15b2mwtkb06oj19ca2uqvm4gvbjxz6cq.png)
तुलसी घिमिरेको स्वास्थ्यका कारण रोकियो 'पहाड' छायाङ्कन
![रेखा र पूजाको एक्सन फिल्म निर्माण हुने, आर्यन पनि जोडिदै](https://snowberry.prixacdn.net/media/gallery_folder/rekha%2520and%2520pooja%2520a_x5EWA320pK_2vuhs6sya5zhbdq8f0478xonuulyff7sfxnj95vxvxwrxzedebyudw5nqfqz_5vJZLVBsyp_ktklf9jtyg5nxwswiej6ul2p8egpkfq3igqflvnkoc9xetlsniq3c6urmttc.jpg)
प्रतिक्रिया