हाम्रो मुभिज नामक एप ल्याउँदै हाम्रो पात्रो !
![](https://snowberry.prixacdn.net/media/gallery_folder/hamro%2520moviies_Hf24RURrV9_skqrsy7ko5iwatcv7bbrfgasqum08j1ngjbsbjjgq07q7iap0y6lec5mtuhg_KnVdOtOKx8_clqxwd5bvmsaojajtzu8zmu6tmqzmckrziayaida954ka3nqjald6vizu9ww.jpeg)
नेपाली एप हाम्रो पात्रोले नेपाली फिल्म समेत देखाउने भएको छ । युट्युबको विकल्पमा हाम्रो पात्रोले हाम्रो मुभिज नाममा एप आउने सम्भावना रहेको छ । ओटीटी प्लेटफर्ममा जस्तै हाम्रो पात्रोमा फिल्म राख्ने गरी तयारी भइरहेको मन्दिप श्रेष्ठले जानकारी दिए ।
निर्मातालाई हाम्रो पात्रोले निश्चित रकम तिरेर फिल्म किन्ने र फिल्ममा आउने भ्युजको आधारमा रोयल्टी उपलब्ध गराउने मोडालिटी हाम्रो पात्रोले बनाएको छ । यो सुविधा हाम्रो पात्रोका सब्स्क्राइबरका लागि उपलब्ध हुने गरी काम भइरहेको बुझिएको छ ।
यसरी ओटीटी फर्ममा फिल्म आउने भएपछि निर्माता र दर्शक दुवैले लाभ लिन सक्नेछन् ।
![फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर](https://snowberry.prixacdn.net/media/gallery_folder/anjilaa%2520movie%2520teaser_cLGti76psI_zgiqzy7y4eshl3o1h6qvqvrrjmuor5ln8sdmzootn01avax4p5cfe1lm0b6k_hg6V3DudVD_xzfyqmb4clk2fv4z3wxf7wehg1rya7hqlstowsixypkjlcfzmmacws1ypzow.jpg)
फुटबलको सपना देख्ने यूवतीको कथामा ‘अन्जिला’को टिजर
![एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट](https://snowberry.prixacdn.net/media/gallery_folder/dukhi%2520aatma%2520news_rzHf9iAboM_vcujysxra0f9n4kzcr4qdoxe9aepvg6h3obgzlbnyi2oery0fsuikyfflzqf_JWfFoOkbI5_px1co7oqr8iqlwmwf0htsdic7lovpmswm6zc2pho6o0mxozupmbgkjfpui6p.jpg)
एडल्ट ड्रामा ‘दुखी आत्मा’लाई ‘पिजी’ सर्टिफिकेट, भएन कुनै दृश्यको काँटछाँट
![ज्ञानेन्द्रले सुरु गरे ‘झिंगे दाउ २’को तयारी](https://snowberry.prixacdn.net/media/gallery_folder/gyanendra%2520and%2520arjun_7lfNjkQQ3e_4og7xdihol3mwz09efkm7yg9j3qkwf6hc6vregnoxy3fcbtww4znxd7qcvsd_UDPUyfa6Oh_wvp6rlyi4dqb0s56mst8swq9boxr2pbuc0lzrtpxtroalglpwcjubo7rvug8.jpg)
ज्ञानेन्द्रले सुरु गरे ‘झिंगे दाउ २’को तयारी
![‘मायाबी’का निर्माता न्यौपाने भन्छन्–‘त्रिकोणात्मक प्रेमकथाको फिल्मले दर्शक तान्नेमा आशावादी छु’](https://snowberry.prixacdn.net/media/gallery_folder/dhrub%2520neupane_NE9P9MWUK4_st8al7hqk69rkpsacuadwztefy59sp9t0xwhvwqfx04fbbmwibeuvrdky5ez_oFZyWIuyS1_ialkozbtfvqibdpsnpffsnz2kkmdgknswlbsnympff7koj9sbucahlcfqcbb.jpg)
‘मायाबी’का निर्माता न्यौपाने भन्छन्–‘त्रिकोणात्मक प्रेमकथाको फिल्मले दर्शक तान्नेम…
![‘ताण्डवम्’ ट्रेलरः भगवान् पनि मैं, अनी राक्षस...’](https://snowberry.prixacdn.net/media/gallery_folder/tandabam_ot8W0UdpUu_c4hevwf9gq8605ckwmssxa7wrdkdmafv97meaetnw38u75oydtw1twschryl_ozlLehDpZ9_rmyitrkrz3pb1d5ybtmtzinc9zsxi2vlaagknen3088rtok3ms1qb1yrnwxc.jpg)
‘ताण्डवम्’ ट्रेलरः भगवान् पनि मैं, अनी राक्षस...’
![‘लाज शरणम’ का लागि बालेनले तयार गरेको गीत सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/balen%2520new%2520song_lH2jyTr0g3_sik3rxdio2h7j4rnydhpu6fvmicol00xkbb2pcuklmvryqic2krq9dqphykp_5EZisbNhVb_sluub1jtyyqzddhrzryavdmwfemqbajvmwm5lk1w0ripci4b5dzm2oh5fome.jpg)
‘लाज शरणम’ का लागि बालेनले तयार गरेको गीत सार्वजनिक
![तुलसी घिमिरेको स्वास्थ्यका कारण रोकियो 'पहाड' छायाङ्कन](https://snowberry.prixacdn.net/media/gallery_folder/Tulsi_Ghimire_jZVXFeKYqU_g0ziccfduuh2nvqzcdwxqym748cjbbohjgrr9cuzcchvwih4sxjwdqb1tnpx_CsraQV0mqQ_ma3kvvixk4gkpik9dmmgnttgzemhgkbygjdl2r3slg6qscwlgmwx24udclgb.png)
तुलसी घिमिरेको स्वास्थ्यका कारण रोकियो 'पहाड' छायाङ्कन
![रेखा र पूजाको एक्सन फिल्म निर्माण हुने, आर्यन पनि जोडिदै](https://snowberry.prixacdn.net/media/gallery_folder/rekha%2520and%2520pooja%2520a_x5EWA320pK_2vuhs6sya5zhbdq8f0478xonuulyff7sfxnj95vxvxwrxzedebyudw5nqfqz_5vJZLVBsyp_ktklf9jtyg5nxwswiej6ul2p8egpkfq3igqflvnkoc9xetlsniq3c6urmttc.jpg)
प्रतिक्रिया